
पोखरा २०, असार,
यस बर्ष फ्रान्समा हुने गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ जना खेलाडीहरु सहभागि हुने भएका छन्। यही सन् २०२४ जुलाई २६ तारीख देखि अगष्ट ११ तारीख सम्म फ्रान्सको राजधानी पेरिसमा ३३ औं गृष्मकालिन ओलम्पिक हुन लागेको उक्त खेलमा नेपालबाट ७ जना खेलाडीहरु सहभागि हुने भएको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।
उक्त खेलकुदमा नेपालको तर्फबाट छनौट भएका खेलाडीहरुको बारेमा ओलम्पिक कमिटिले जारी गरेको प्रेस बिज्ञप्ति ।