पोखरा २०, असार,
पोखरामा राष्ट्रिय परिचय पत्र लिनेहरुको भिड्भाड भएको छ । कास्कीका मादी र पोखरा महानगरपालिका बाहेक अन्य रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाँउपालिकाका स्थानियलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा राष्ट्रिय परिचय पत्र लिनेहरुको भिड भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।
तष्विर दीननाथ बराल