पोखरा महानगरद्धारा रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै

-


     पोखरा क्लिक     
     जेठ २ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै युवाहरुलाई रोजगारीसँग जोड्ने बताउनु भएको छ । महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने उहाँको बताउनु भएको हो । परियोजनाले युवाहरुलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान गर्नेछ ।”मेयर आचार्यले बताउनु भयो ।