आहा क्या राम्रो लाली गुराँस फुलेकोः

-


     पोखरा क्लिक     
     वैशाख २ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने घोरेपानी लगायकतो स्थानमा यति वेला लाली गुरास फुलेर राताम्मे भएको छ । पद मार्गमा निस्केका पर्यटकलाई विभिन्न रंगमा फुलेको लाली गुराँस र चराचुरुङगीको आवाजले थप रौनक दिने गरेको पर्यटकहरुले बताउनु हुन्छ ।