पर्यटन

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम भव्य गर्ने तयारी

पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी प्रदेश खेलकुद परिषद गण्डकीले तयारी थालेको छ । राष्ट्रिय खेलकुद परिषद ९राखेप० र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम भब्य गर्ने गरी तयारी सुरु गरेको हो । यहि जेठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका ६ सय ७० भन्दा वढि खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिताको तयारीका लागि शनिबार परिषदद्वारा आयोजित छालफल कार्यक्रममा सदस्य… पुरा पढौ

फेवातालमा डुंगा दौड प्रतियोगिता हुने

पोखरा, २५ जेठ फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो । पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टीमले सहभागिता जनाउने संस्थाका सचिव सचिव शिव जिसीले बताए । महिला र… पुरा पढौ

पोखराको श्रमाधान रोजगार मेलामा ५ हजारले अवलोकन गरे, केहीलाई रोजगारको अवसर

दीननाथ बराल, पोखरा २२, जेठ, पोखरामा मंगलबार सम्पन्न भएको श्रमाधान रोजगार मेलामा ५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा दुई दिन संचालन भएको उक्त मेलामा ५ हजार बढीले अवलोकन गर्दा विभिन्न व्यवसायीक प्रतिष्ठानहरुले ३ सय ५८ जनालाई रोजगारको अवसर दिने भएका छन्। श्रमिक र रोजगारदाताहरुलाई जोड्न योजना सहित सुरु भएको उक्त मेलामा पोखराको घरना ग्रुप लक्ष्मी हाउस, नेपालकै चर्चीत घरना समुह सि.जी.ग्रुप, सुर्य नेपाल, होंसि सिमेन्ट, रोजगार डटकम लगायतकाले रोजगारको खोजि गरेको श्रम रोजगार कार्यालय… पुरा पढौ

पोखराको अर्को पर्यटकीय गन्तव्य फेवाताल पारिको छोटो पदमार्ग

दीननाथ बराल, पोखरा २२, जेठ, पोखरा आउने अधिकांश पर्यटकहरु पद यात्रामा जान चाहेका हुन्छन यद्यपी धेरै ठाँउका पद मार्गहरु मासिदै सडकमा परिणत भएको अबस्थामा पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको किनारमा पर्यटकहरुको लागि गन्तव्य बनेको छ । भ्यू फेवा, राउन्ड फेवा पदमार्ग नाम दिइएको उक्त पदमार्ग हालै संचालनमा आएसंगै पोखराको मुख्यबजार देखि नजिक रहेको उक्त पदमार्गको अब प्रबद्र्धन गरी पोखरा आउने आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई त्यहाँसम्म पुर्याउन सके पोखरामा पर्यटकको एक दिनको बसाई अवधि लम्बिने भएको छ । गण्डकी प्रदेशको राजधानि… पुरा पढौ

पोखरा १ स्कुलस्तरीय बास्केटबलः छात्रतर्फ स्पाइरल र छात्रातर्फ विन्ध्यश्वरी च्याम्पियन

पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधि स्पाइरल ग्यालेक्सी मावि र विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई स्पाइरल ग्यालेक्सी माविले २५–२३ ले हराउँदै च्याम्पियन बनेको हो । यस्तै छात्रातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो । छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) तृतीय स्थान हाँसिल गरेको संस्थाका सचिव अनिश गुरुङले जानकारी… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार पराजुलीलाई

२१ जेठ, अन्नपूर्ण अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार २०८१ बाट नेपाल टेलिभिजनमाकार्यरत पत्रकार रविचन्द्र पराजुलीलाई प्रदानगरिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८१ पत्रकार पराजुलीलाई सम्मानगरिएको हो । पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यो तेस्रो पुरस्कार हो । उनलाई समितिद्वारा आयोजित अन्नपूर्ण म्याराथन–२०८१ को समापन समारोहमा कार्यक्रमका प्रमुखअतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामलामन्त्री डा. टकराज गुरूङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिकाअध्यक्ष ललित गुरूङले पराजुलीलाई सो पुरस्कार प्रदान गरेका हुन् ।… पुरा पढौ

हरित सहर विकासका लागि माइल स्टोन नगर प्रमुख आचार्य

पोखरा, २१ जेठ, पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति सहितको अध्ययन प्रतिवेदन महानगरपालिकाले बुझेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा।शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाएको हो । प्रतिवेदनमा महानगर क्षेत्रको ७ सय कि।मी सडक तथा राजमार्ग, झन्डै ६९ कि।मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने छ । सहरी वन विकास… पुरा पढौ

अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका श्रेष्ठलाई

२१ जेठ, अन्नपूर्ण चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् । गत बर्षका उपबिजेता श्रेष्ठले निर्धारित ४२।१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यध्यपी सो दूरी गतबर्ष उनले ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए । त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पुरा गरेका थिए। उनले ५ दिन अघि मात्र एभरेस्ट… पुरा पढौ

सुटिङ संघ गण्डकीको पदस्थापना, पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न जोड

दीननाथ बराल,पोखरा २०, जेठ, नेपालले पदकको आशा गरेको सुटिङ खेलको प्रबद्र्धन गर्न गण्डकी प्रदेशको राजधानि पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न जोडदार माग गरिएको छ । सुटिङ संघ गण्डकीको शनिबार साँझ पदस्थापना तथा शुभकामना आदान प्रदान गरेको कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताउनु भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न सहयोग गर्ने बताउनु भयो । खेलाडी उत्पादनमा जोड दिदैँ उहाँले अर्जुन दृष्टिका साथ सुटिङ खेलको विकास गर्न आग्रह गर्नु… पुरा पढौ

अन्नपूर्ण दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गर्दै मनाइदै

दीननाथ बराल, अन्नपूर्ण दिवस पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । जुन ३ अर्थात अन्नपूर्ण दिवसको अवसरमा पोखरामा आज र भोलि विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमिक्त प्रमुख नविन पोखरेलले बताउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना, टान गण्डकी प्रदेशको समन्वयमा यस बर्ष अन्नपूर्ण प्रथमको ७४ औं आरोहण दिवस विभिन्न कार्यक्रमका साथ पोखरामा मनाइने भएको निमिक्त प्रमुख पोखरेलले बताउनु भयो । आइतबार कास्कीको धिताल गाउँ हुँदै अस्तामसम्मको… पुरा पढौ