पोखरा, १०, साउन पोखरा महानगरपालिका–२२ मा यही असोज ४ गते आयोजना हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा वडा नं। २२ को वडा युवा परिषद्ले औपचारिक सहकार्य गर्ने भएको छ। प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन परिषद्ले स्वयंसेवक व्यवस्थापन, प्रचार–प्रसार, तथा युवा क्लबहरूको परिचालनमा महत्वपूर्ण भूमिका खेल्ने भएको हो। परिषद्का अध्यक्ष दिनेश बराल र प्रतियोगिता संयोजक दीननाथ बराल बीच हालै सम्पन्न सहमतिपछि परिषद् प्रतियोगिता व्यवस्थापनमा सक्रिय सहभागिता सहित जोडिने भएको हो। सम्झौतापछि अध्यक्ष बरालले यो प्रतियोगिता गाउँकै उत्सवका रूपमा लिएको बताउँदै,…
पुरा पढौ