पोखरा १४, पुष, पोखरामा जारी २१औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमीफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन् । सलोनीले प्रकृती श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिाका विष्टलाई ६–३, ६–३ ले सेमीफाइनलमा पराजित गर्दै उपाधि यात्रा नजिक पुगे । यस्तै मेन्स सिंगल्स ओपनतर्फ नेपाल नं १ प्रदिप खड्काले आयूष्मान हजुर घलेलाई ६–४,…
पुरा पढौ