पोखरा, अखिल नेपाल खेलकुद महासंघ कास्कीको सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले बामदेव सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा सोयम्भु कुँवर, सहसचिवमा मेनुका अधिकारी, कोषाध्यक्षमा सुनील रावल चयन गरेको हो ।सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीले समग्र खेलकुद क्षेत्रलाई अघि बढाउन महासंघ कास्कीलाई आग्रह गर्नभयो । कार्यक्रममा कास्की जिल्ला संयोजक बिष्वप्रकाश लामिछाने, नेकपा…
पुरा पढौ