दीननाथ बराल, पोखरा १७, जेठ, पोखराको फेवाताल संरक्षणको अभियान अन्र्तगत आज (शनिबार) देखि पोल गाड्न सुरु भएको छ । तीन वटा तहका सरकारका प्रमुख एवं प्रतिनिधिहरुको संयुक्त प्रयासमा शनिबार देखि फेवाताल किनारामा तालको सिमाकनको लागि पोल गार्ड सुरु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो । फेवाताल संरक्षणका लागि सर्वाेच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिका संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोेखरा महानगरपालिकाका मेयर धनराज आचार्य र संघिय सरकारका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि…
पुरा पढौ