पोखरा, २६ भदौं, एन प्याब्सन कास्कीको आयोजनामा शुक्रबार छैटौँ अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा अंग्रेजी भाषाप्रति रुचि अभिवृद्धि गर्ने, भाषिक ज्ञानको विकास गर्ने तथा उनीहरूमा आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा एन–प्याब्सनमा आबद्ध ३० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले अंग्रेजी भाषा, व्याकरण, शब्दावली, सामान्य ज्ञानलगायत विभिन्न विषयमा आधारित प्रश्नहरूको सामना गर्दै आफ्नो ज्ञान तथा क्षमता प्रस्तुत गरेका थिए । प्रतियोगितामा हिलसाइड इंगलिस सेकेण्डरी स्कुल प्रथम त्रिवेणी पब्लिक मावि…
पुरा पढौ