पोखरा, शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था नेलम्बो नेपालले मादीगाउँपालिकाकोसमन्वय र साझेदारीमा मादी गाउँपालिकामा रहेका वडा नं. ३ र ४ का ५ वटा सामुदायिक विद्यालयमाअध्ययन गर्ने ३ सय ५९ जना विद्यार्थीहरलाई जाडोमा लगाउँने न्यानो स्वीटर हस्तान्तरणगरेको छ । मादी गाउँपलिकाको श्री सीताराम माध्यमिक विद्यालय, मंगलोदय आधार भूत विद्यालय,विन्ध्यवासिनि आधारभूत विद्यालय, धुव्र माध्यमिक विद्यालय र नव दुर्गा आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको उक्त कार्यक्रममामादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ्ग र नेलम्बो…
पुरा पढौ