देश तथा समाज पत्रिका

१६ औं हिसान कास्की स्पोर्टस मिटको तयारी पुरा, १४ गते उद्घाटन

पोखरा ११, मंसिर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा पोखरामा हुने १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुपा आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् । हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने हिसान… पुरा पढौ

राखेप सदस्य सचिव घिसिङलाई एसिया रग्बीद्धारा प्रतिष्ठित सेवा पुरस्कार अर्पण

काठमाण्डौं, ११ मंसिर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कार अर्पण गरेको छ । नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै एसिया रग्बीले उक्त सम्मान अर्पण गरेको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको थियो । सदस्य–सचिव घिसिङ नेपाल रग्बी सङ्घका पूर्व अध्यक्ष एसिया रग्बीका कार्यकारी सदस्य पनि हुनुहुन्छ । दुई वर्षअघि उहाँ राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।… पुरा पढौ

पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

पोखरा ११, मंसिर पोखरामा पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत सोमबार ९आज०बाट पोखरा रंगशालामा भलिबलका प्रतिस्पर्धाहरु सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था ९युनिप्स० नेपालको आयोजनामा सुरु भएको छात्ररछात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत सेमीफाइनलका समिकरण पुरा भएको युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिए । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा छात्ररछात्रा दुवैतर्फ कालिका इङलिश बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमी संग छात्रातर्फ होली एन्जल… पुरा पढौ

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु ‘टेनिस विकासमा अभिभावक बन्छु’–मन्त्री सिंखडा

मंसिर ११,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुसिला सिंखडाले प्रतियोगिताका प्राविधिक निर्देशक प्रविण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिन् । सो अवसरमा मन्त्री सिंखडाले टेनिस संघले आयोजना गर्दै आएको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताइन् । उनले टेनिस विकासका लागि मन्त्रालयको तर्फबाट अभिभावकको भूंमिका निर्वाह गर्ने मन्त्री प्रतिवद्धता जाहेर गरिन् । उद्घघाटन समारोहमा बोल्दै… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः अन्र्तगत नेपाल आर्मी र मधेष प्रदेशको जित

पोखरा ११, मंसिर पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी क्लवले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलो विरुद्ध ११० रनको सानदार जित दर्ता गरेको हो । राष्ट्रिय टोलीका खेलाडीबाट सुसज्ज्ति नेपाल आर्मीलाई टस जितेर व्याटिङको निम्तो दिएको निलो विरुद्ध आक्रमक प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १९५ रन बनाएको थियो । नेपाल आर्मीका लागि पारिको सुरुवात गरेका सन्तोष कार्कीले ३५ वलमा ७ चौका… पुरा पढौ

‘त्रिभुवन स्मृति अक्षयकोषमा पूर्व सहकर्मी राईबाट एक लाख सहयोग प्राप्त

पोखरा ११, मंसिर नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गरेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि पौडेलका पूर्व सहकर्मी संचारकर्मी रामचन्द्र राईले जापानबाट एक लाख रुपैयाँ सहयोग गरेका छन् । महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा स्थापना गरेको कोषमा राईले आफ्नो जन्म दिनको अबसर पारेर गत माघमा सहयोग गर्ने घोषणा गरेका थिए । उक्त सहयोग रकम छोरी प्राप्ति राई मार्फत प्रदेश समितिलाई हस्तान्तरण गरिएको हो । राई नेपालमा रहँदा र हाल जापानमा रहँदा समेत पोखराको पव्लिक… पुरा पढौ

कुशकुल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस विजयी

पोखरा १०, मंसिर नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम कप्तान समेत रहेका कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस क्लव पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता’मा शानदार विजयी सुरुवात गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा समुह सि अन्तर्गत आइतबार भएको खेलमा विभागिय टोली नेपाल पुलिस क्लवले मधेश प्रदेश विरुद्ध ५७ रनले जित हासिल गरेको हो । कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्धतले १०२ रन बनाए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने… पुरा पढौ

अपाङगा भएका व्यक्तिको हकहितको लागि विनियोजन भएको बजेट कटौती भएकोमा रुष्ट

जया पौडेल पोखरा, १० मंसिर अपाङगा भएका व्यक्तिको हकहितको लागि गण्डकी प्रदेश सरकारले विनियोजन गर्दै आएको बजेट मध्य केही बजेट यस बर्ष कटौती भएको भन्दै अपाङगता भएका व्यक्तिहरु सरकार समक्ष रुष्ट हुनु भएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा सहभागि भएका केही अपाङगता भएका व्यक्तिहरुले प्रदेश सरकारले अघिल्लो बर्ष विनियोजन गरेको ५० लाख मध्य यस बर्ष घटाएर ३० लाखामा झारेकोमा रुष्ट हुनु भएको हो । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना एवं राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल (निडवान)… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्ती मनाउने तयारी

पोखरा, १० मंसिर स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले २० मंसिरमा प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम गरि हीरक जयन्तीको एक वर्षे कार्यक्रम थालनी गर्ने भएको छ । २० मंसिरमा विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ । विद्यालयले हीरक जयन्ती २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाउने भएको हो । हीरक जयन्तीको… पुरा पढौ

श्रीवृद्धि सहकारीको भवन उद्घाटन, सार्वजनिक शौचालय सञ्चालनमा

पोखरा,१० मंसिर पोखरा महानगरपालिका—१० मा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाकै अवसरमा संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । पोखरा—१२ मा संस्थाले आफ्नो भव्य कार्यालय भवन निर्माण गरेको हो । प्रतिनिधिसभाका सदस्य मनबहादुर गुरुङले भवनको उद्घाटन गर्नुभयो । त्यसैगरी सहकारीले आफ्नो शौचालयलाई सर्वसाधारणका लागि निःशुल्क खुला गरेको छ । पोखरा महानगरपालिकाको योजना अनुसार सार्वजनिक शौचालय शुभारम्भ गरिएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद गुरुङले सहकारी क्षेत्रलाई व्यवस्थित… पुरा पढौ