देश तथा समाज पत्रिका

हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

पोखरा १४, फाल्गुन हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले शनिवार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ सम्पन्न गरी उक्त दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् कर्ममा लाग्नुपर्नेमा जोड दिइन् । उनले आफूँले गरेका सत् तथा असत् दुवै कर्मका पहिलो भागिदार बाबुआमा हुने भएकाले शिर उचो राख्ने काम गर्नुपर्नेमा जोड दिँदै स्रष्टा… पुरा पढौ

मार्क्सवादी सौन्दर्य शास्त्रको विवेचना र अन्य रचना’ सार्वजनिक

काठमाडौं, फागुन १३ साहित्यकार घनश्याम ढकाल ९२०१०(२०६८० को १२औं स्मृति दिवसको कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा ढकालका सौन्दर्यशास्त्रीय पुस्तक तथा फुटकर रचनाहरुको संकलित ग्रन्थ ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तक सार्वजनिक गरियो भने स्रष्टा ढकालबारे र नयाँ प्रकाशित पुस्तकबारे परिचर्चा पनि सम्पन्न भयो। कार्यक्रममा मार्क्सवादी सौन्दर्यचिन्तक तथा वरिष्ठ समालोचक चैतन्य ९मोहन वैद्य किरण०ले घनश्याम ढकालको समग्र व्यक्तित्व र ढकालले सौन्दर्यशास्त्रको क्षेत्रमा पुर्याएको योगदानबारे परिचर्चा गर्नुभएको थियो । ढकालसँग पञ्चायतकालदेखि जनयुद्ध हुँदै पछिल्लो कालसम्म आफूले निकट रुपमा… पुरा पढौ

पूर्व खेलाडीहरु सम्मानित

देशका लागि रगत पसिना बगाएका र आफ्नो समयका चर्चित खेलाडीहरु आज आईतबार राजधानीमा सम्मानित भएका छन् ।भेट्रान खेलाडीहरुको छाता संगठन नेपाल मास्टर्स एथलिट एशोसियसनले आफ्नो समयमा खेलकुद विकासमा बिशिष्ट योगदान पु¥याएका र राष्ट्रका लागि रगत पसिना बगाएका पूर्व खेल ब्यक्तित्वहरुलाई सम्मान गरेको हो । आज बागबजारस्थित आराधना कम्प्लेक्समा भएको कार्यक्रममा पूर्व खेलाडी एवं सम्मानित ब्यक्तित्वहरुमा टेबल टेनिसका खेलाडी कवि केशरी बस्नेत र वाई।पी। लोहनी, फुटवलका डा। खगेन्द्र बहादुर श्रेष्ठ, श्याम के।सी।, खेलकुद फोटो पत्रकार समेत रहेका श्याम चित्रकार र बिश्व… पुरा पढौ

सबलाइम माविको २८ औं वार्षिकोत्सव

पोखरा, १३, फागुन पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकरात्मक कुरा र जीवनोपयोगी सिप घरमै सिकाउन अभिभावकले समय छुट्याउन अपरीहार्य रहेको बताए । आचार्यले पढाइसँगै सिकाइ आवश्यक रहेकोले समयसमयमा अभिभावक र शिक्षक बिच अन्तरक्रिया गरी विद्यार्थी आफैले अध्ययनसँगै अभ्यास र अनुसन्धान गरी अब्बल बन्न कोसिस गर्नुपर्ने बताए । गुणस्तरीय तथा… पुरा पढौ

पोखरामा फागुन १८ र १९ स्क्वास प्रतियोगिता

पोखरा, १३ फागुन आगामी १८ र १९ फागुनमा तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिता–२०८० हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा दुई दिन प्रतियोगिता हुने भएको हो । स्क्वास राकेट एसोसिएसन, कास्कीसँग छलफलपछि चार वटा विधामा प्रतियोगिता हुने तय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । खुला, महिला, ४५ माथि भेट्रान्स र प्रारम्भकर्ता (बिगिनर) गरेर चार विधामा प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा… पुरा पढौ

कामना टोल बिकास संस्थाद्धारा पत्रकार एमबी आस्था सहित विभिन्न ब्याक्तिहरु सम्मानित

पोखरा १३, फागुन पोखरा महानगरपालिका वडा नम्बर १० मा रहेको कामना टोल बिकास संस्थाले पत्रकार एमबी आस्था सहित विभिन्न ब्याक्तिहरुलाई सम्मान गरेको छ । कामना टोल बिकास संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनको अवसर पारि संस्थालाई अतुलनिय योगदान गरेको भन्दै पत्रकार एमबी आस्था मगर, हिमालय बख्रेल, सुक बहादुर गुरुङ , सीमा गुरुङ र अमृता गुरुङलाई सम्मान गरेको हो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले आफु निर्वाचित भएर आएपछि वडामा रहेकाा भित्री सडकको… पुरा पढौ

अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न, शिक्षक सरितालाई दीर्घ सेवा पदक

पोखरा १३ फागुन, अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले व्यवहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोहोर्याउने बताउनुभयो ।विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयले विद्यार्थीका लागी व्यवहारिक शिक्षालाई पहिलो प्राथामिकतामा राखेको दावी गर्नुभयो । कार्यक्रममा विद्यालयले दीर्घ सेवा पदकवाट विद्यालयमा दुई दशक देखि कार्यरत शिक्षक सरिता गुरुङलाई नगद सहित सम्मान र एस इ इ टपर… पुरा पढौ

पोखरामा एथरको इलेक्ट्रिक स्कुटर बिक्रि वितरण सुरु

पोखरा १३, फागुन पोखरामा एथरको इलेक्ट्रिक स्कुटर बिक्रि वितरण गर्न सुरु भएको छ । उक्त स्कुटर पोखरा क्षेत्रको आधिकारिक बिक्रेताको रुपमा अटोवेज प्रालिले एथर ब्राण्डलाई पोखरामा भित्राएसंगै बिक्रि वितरण गर्न सुरु गरेको हो । पोखराको नयाँबजारस्थित अटोवेज भवनमै एथर शोरुम स्थापना गरिएको अटोवेज प्रालिका कार्यकारी निर्देशक नारायण पौडेलले बताउनु भयो । बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौँ र ललितपुर पछि पोखरामा आइतबार देखी बिक्रि वितरण सुरु गरिएको कम्पनीले… पुरा पढौ

पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने

पोखरा, फागुन १३ पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने भएका छन् । यसअघि काठमाडौंबाट सामान ल्याएर होलसेल व्यापार गर्दै आएका चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले अबदेखि चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्न लागेका हुन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगो पर्ने हुँदा प्रतिष्पर्धात्मक बजारमा गाह्रो हुने भएकाले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्न लागिएको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल थापा (राजन)ले जानकारी दिए । विगत… पुरा पढौ

कास्कीमा मिर्साको भिरबाट खस्दा जर्मनी नागरिकको मृत्यु

दीननाथ बरालपोखरा १३, फागुन कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित मिर्साको भिरबाट बसेर एक जना विदेशी नागरिकको मुत्यु भएको छ । शनिबार भुर्जुङखोला तातोपानीमा बसेर सिर्मा होमस्टे तर्फ उकालो लाग्दै गर्दा मिर्साको उकोलो भिरबाट एक्कासी खस्न पुग्दा करिब २० बर्र्षीया पिया जोसको आज विहान मृत अबस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । जोस अमेरीकाका एक जना युवासंग नेपाल भ्रमणको क्रममा पोखरा आएकी हुन् । शनिबार बेलुका उक्त मिर्साको उकालो चढ्दै गर्दा वेपक्ता भएकी जोसको राती अबेरसम्म खोजी गर्दा नभेटाए पछि विहान भिरको… पुरा पढौ