सहारा यूके अध्यक्षमा कृष्ण गुरुङ
पोखरा १, पुष सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् । शनिबार युकेमा आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए । सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ । कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु गुरुङ,…
पुरा पढौ
जेपी क्रस अन्तर विद्यालय छात्र–छात्रा बास्केटबल फाइनल भोली
पोखरा १, पुष १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र–छात्रा बास्केटबल पोखरामा जारी रहेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा जारी प्रतियोगिताको तेश्रो दिन अन्तिम चारको टुङ्गो लागेको छ । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रातर्फ फिस्टेल, न्यू ग्यालेक्सी, बालकल्याण, अल्फा सेमीफाइनलमा प्रवेश गरेका छन् भने छात्रतर्फ स्पाइरल ग्यालेक्सी र अल्फाले अन्तिम चारमा स्थान बनाएका छन् । आइतबार छात्रातर्फको खेलमा बाल कल्याणले एलएलाई १७–० ले, फिसटेलले गण्डकी बोर्डिङलाई १७–८ ले, न्यू ग्यालेक्सीले ग्लोबललाई ८–३ ले स्कोरले पराजित…
पुरा पढौ
र्यान्डममा ‘गोधूलि गीत’को चर्चा
पोखरा, पुष १ साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ ।” विकासले भने, “अवश्य पनि गोधूलि गीत जनयुद्धको कथा हो,…
पुरा पढौ
स्याङखुदिको विकासमा नमुना संस्था बनाउन अध्यक्ष लामिछानेको आग्रह
पोखरा १, पुष स्याङखुदि टोल बिकास समिति हालै गठन भएको छ । भोजराज भुर्तेलको अध्यक्षतामा सदस्य समिति गठन भएको हो । अध्यक्ष भुर्तेलले स्याङखुदिको विकासको लागि सरोकार निकायवालासंग सहकार्य र समन्वय गरी अघि बढ्ने बताउनु भएको छ । त्यसै गरी उपाध्यक्षमा हरि बास्तोला,सचिबमा प्रकाश भुजेल कोषाध्यक्ष जानुका कंडेल, सह सचिबमा शान्ति बुढाथोकी र सदस्यहरुमा रण बहादुर शाहि, सिद्धान्त पुस्पराज कंडेल, सोमलाल बास्तोला, सीता बास्तोल, शारदा बास्तोला, बबिता परियार रहनु भएको छ । कार्यक्रमका प्रमुख अथिति पोखरा २८ का अध्यक्ष कृष्ण…
पुरा पढौ
विश्वमै चर्चित मुआथाई खेल पोखरामा हुँदै
पोखरा १, पुष पोखरामा आगामी पुस ९ गते मुवाँथाई च्याम्पियनसिप हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा विश्वमै लोकप्रिय बन्दै गइरहेको मुवाँथाईको खेल पोखरामा हुने भएको हो । मार्सलआर्ट अन्तरगतको मुआथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । ‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ । प्रतियोगिता…
पुरा पढौ
क्योकुशिनकानको पेटी परीक्षा सम्पन्न
पोखरा १, पुष नेपाल क्योकुशिनकान कराँते संघ कास्कीको आयोजनामा शनिबार पेटी परीक्षा सम्पन्न भएको छ । करिब २ सय परीक्षार्थीले पेटी परीक्षा दिएका छन् । कास्की जिल्लामा रहेका रंगशाला डोजो, लेखनाथ डोजो, पिएन डोजो, बागमारा डोजो, भण्डारढिक डोजो लगायतका डोजोका खेलाडी सहभागी भएको नेपाल क्योकुशिन कराँते संघ कास्की अध्यक्ष लक्ष्मण कुवँरले जानकारी दिए । सेतो पेटीबाट पहेँलोमा जाने, पहेँलोबाट वरेन्ज पेटीमा जाने, वरेन्जबाट हरियो पेटीमा जाने, हरियोबाट निलो पेटीमा जाने, निलोबाट खैरो पेटीमा जाने र खैरो पेटीको तह घटाउनको लागि…
पुरा पढौ
सराङ्गकोट सहकारी १७ औ बर्षमा, रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन
दीननाथ बराल पोखरा १, पुष सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुत्त आयोजनामा खुल्ला रत्तदान गरेको छ। रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको थियो । मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्य सहित रत्तदान गरीएको सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रम शुभारम्भ गदै संस्थाका पुर्ब अध्यक्ष एवं लायन्स डिष्टिक प्रमुख प्रेम बहादुर जि।सी ले पहिलो रत्तदातालाई आकस्मीक रत्तदान समुहका प्रमुख हरिश्चन्द्र शर्मा, क्लवका अध्यक्ष एवं इन्जिनियर किरण के।सी लाई ब्लड…
पुरा पढौ
लिटल फ्लावरमा पुरस्कार वितरण समारोह सम्पन्न
पोखरा १, पुष पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। खेलकुद अन्तरगतका विभिन्न दुरीका दौड,रिले ,भलिवल,फुटवल, बेलुन फुटाई, तातो आलु लगायतका खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उदेस्यले बार्षिक कार्यक्रम अन्तरगत स्पोर्टस् संचालन गरिएको र खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आबश्यक पर्ने बताए । यसै शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका…
पुरा पढौ
कृषि बिमालाई प्रभाबकारी बनाउने कार्यक्रम बनाऔं – जि . स .स. कास्की प्रमुख पौडेलले
पोखरा ,मंसिर ३० जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपाल सरकारले २०६९ सालबाट कृषि बिमा कार्यक्रम संचालन गरे पनि आम कृषकहरू पूर्ण लाभान्वित हुन नसकेको भन्दै कृषी बिमाको प्रभाबकारिता वृद्धि गर्न आग्रह गर्नुभएको छ। कमजोर सुचना प्रणालीका कारण बिमा सम्बन्धमा कतिपय आम कृषक जानकार नरहेको तर्फ इङ्गित गर्दै प्रमुख पौडेलले क्षतिपूर्तिका लागि दाबी प्रक्रिया झन्झटिलो, महँगो र बिलम्ब हुने गरेको जनगुनासो रहेको भन्दै बिमाका भुक्तानीका प्रक्रिया समय सापेक्ष परिमार्जन र परिष्कृत गर्नु पर्ने उल्लेख गर्नुभयो। प्रमुख पौडेलले सो कुरा…
पुरा पढौ
लेकसाइडमा रोटरी कार्निभल तयारी
पोखरा, ३० मंसिर पोखराका रोटरी क्लबहरु कार्निभल तयारीमा जुटेका छन् । फेवाताल किनार खहरेमा आगामी पुस ७ मा ‘रोटरी कार्निभल–२०२३’ हुन लागेको हो । गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि त्यसलाई बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरु जुटेका हुन् । रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन लागेको बताए । उनी कार्निभल खासमा रमाइलो गर्ने, खाने रमाउनेमात्र नभई कार्यक्रमबाट बचत रकम जाजरकोट…
पुरा पढौ

