दीननाथ बराल, कास्कीको पर्यटकीय गाँउ धम्पुसमा आउँदो बुधबार देखि संचालन हुने धम्पुस उत्सव २०८०, विविध खेलकुद तथा सांस्कृति कार्यक्रमको तयारी पूरा भएको छ । स्थानिय मिलन युवा क्लवको आयोजनामा आउँदो चैत ३ गतेसम्म चल्ने उक्त उत्सवको अन्तिम तयारी पूरा भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । सामाजिक, शैक्षिक र आर्थिक स्तरवृद्धिको लागि सचेतना जगाउन साथै कला संस्कार, संस्कृक्तिको जगेनां, खेलकुद बिकासमा अग्रणी गरी सभ्य समाज एवं युवा युवतीको सम्पूर्ण प्रकारको प्रतिभा उजागर गराउने उद्देश्यका साथ उक्त…
पुरा पढौ