दीननाथ बराल, पोखरा १४, साउन, पोखरा महानगरपालिका वडा नं ५, मालेपाटनको खेलमैदानमा यही साउन १६ गते (शुक्रबार) दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा पोखराका २० वटा लाखेनाच समूहले आकर्षक प्रस्तुति गर्ने तयारी भएको कार्यक्रम संयोजक विनय श्रेष्ठले बताउनु भयो । मालेपाटन खेलमैदानमा हुने कार्यक्रममा १५ हजार भन्दा बढी दर्शक भेला गराउने अपेक्षा गरिएको उहाँले दाबी गर्नुभयो । तायाः मचा नाच समिति, मालेपाटनको आयोजनामा नेवाः मिसाः पुचः इकाई ५, मालेपाटन ल्यांहः पूँचः र मालेपाटन…
पुरा पढौ