फाल्गुण ९,पोखरा पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेन्टको दीक्षान्त समारोह–२०८२ शनिबार पोखरामा सम्पन्न भएको छ । बिबिए तर्फ ५८ र बिसिआईएस तर्फ ७ जना गरी कुल ६५ दीक्षित विद्यार्थीहरूलाई उक्त समारोहमा प्रमाणपत्र वितरण गरियो । दीक्षित विद्यार्थीमध्ये ९ जना उत्कृष्ट अंक प्राप्त गर्दै डिन्स लिस्टमा पर्न सफल भएका थिए । विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्राध्यापक डा. ज्ञानेश्वर शर्मा, कलेज सञ्चालक समितिका पूर्व अध्यक्ष प्रोफेसर डा. टंकनाथ शर्मा, कलेज सञ्चालकहरू सुरेश प्रकाश चटौत, समिर शर्मा लगायतले…
पुरा पढौ