देश तथा समाज पत्रिका

पोखरामा एभरेस्ट महिला भलिबल लिग सुरु, साविक विजेता कर्णाली र उपविजेता ललितपुरको विजयी सुरुआत

दीननाथ बराल,पोखरा, २० भदौ, पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि एभरेस्ट महिला भलिबल लिग सुरु भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज कभर्डहलमा भएको उद्घाटन खेलमा साविक विजेता कर्णाली एसभिज र उपविजेता ललितपुर क्विन्सले विजयी सुरुआत गर्दै ३,३ अंक जोडेका छन् । पहिलो खेलमा प्रशिक्षक कुमार राईको नेतृत्वमा रहेको कर्णालीले घरेलु टोली पोखरा निन्जाजलाई सोझो सेटमा हरायो । कर्णालीले पहिलो सेट २५–२१ ले जित्दै लयमा आएको थियो । दोस्रो सेट पनि २५–२० ले आफ्नो पक्षमा पार्दै अग्रता कायम राखेको कर्णालीले अन्तिम सेटमा झनै… पुरा पढौ

पृथ्वी पत्रकारिता पुरस्कारबाट सुवेदी पुरस्कृत

पोखरा २०, भदौं, पोखराका पत्रकार गोविन्द सुवेदी पृथ्वी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पृथ्वी होटल व्यवसायी समितिले आफ्नो १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनको उद्घाटन समारोहमा सुुवेदीलाई पर्यटन पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान पत्रले सम्मानित गरिएको हो । उनलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पान संयोजक गोपी बहादुर भट्टराई, पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष अम्बिका घिमिरे ‘अमृत’ ,पूर्व अध्यक्ष बालकृष्ण न्युरे, नेपाल पत्रकार महासंघ… पुरा पढौ

होटल तथा रेष्टुरेण्टलाई कानूनि मापदण्ड पालना गर्न सुझाव, रेवान पोखराको ३१ औं बार्षिक साधारण सभा सम्पन्न

दीननाथ बराल, पोखरा १९, भदौं, पोखराका होटल तथा रेष्टुरेण्टहरुलाई कानूनि मापदण्ड पालना गर्न विहिबार पोखरामा आयोजना भएको एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन(रेवान) पोखराको ३१ औं बार्षिक साधारण सभाको विहिबार पोखरामा भएको उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले पोखराका केही होटल तथा रेष्टुरेण्टहरुमा कम उमेरका बालबालिकाहरु काममा लगाउने र न्यूनतम पारिश्रम समेत नदिएको गुनासो आएकोले होटल तथा रेष्टुेण्टहरुलाई वक्ताहरुले कानूनि मापदण्ड पालना गर्न चेतावनी दिनु भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले राज्यको… पुरा पढौ

महानायक हमालको टोलीलाई पराजित गर्दै पोखराका मेयर आचार्यको टिम विजयी, शुक्रबार देखि पोखरामा एभरेस्ट महिला भलिबल लिग

दीननाथ बराल, पोखरा, १९ भदौ, मैत्रिपुर्ण भलिवल खेलमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको टोली विजयी हुनु भएको छ । पोखराको क्याम्पिङ चौरको भलिवल कोर्टमा विहिबार भएको खेलमा महानायक राजेश हमालको टोलीलाई २—१ को सेटमा पराजित गर्दै मेयर आचार्यको टोली विजयी भएको हो । पहिलो सेटमा पाजित भएको पोखराको टोलीले दोश्रो सेटमा सम्हालिदै तेश्रो सेटमा सहज जित हासिल गरेको हो । महानायक हमालको खेल हेर्न तथा कलाकारसँग सेल्फी खिच्ने दर्शकको केही समय भिडभाड भएको थियो । खेलकुदको शहर पोखरामा शुक्रबारदेखि दोस्रो… पुरा पढौ

पोखरा– ३३ मा भरतपोखरी बागमारा महोत्सव सुरु

लेखनाथ, पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारामा विहिवारदेखि महोत्सव सुरु भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका विच गमलामा पानी राख्नुका साथै पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले यो महोत्सवबाट ज्ञान लिदैं आगामी महोत्सवमा के लाई महोत्सवको विशेष आकर्षण बनाउने हो तय गनुपर्नेमा जोड दिए । आचार्यले महोत्सवले भरतपोखरीका जातजाती, भाषा, संस्कृतिलाई एकत्रित गर्न सकोस्… पुरा पढौ

यु १४ फुटबल ः फाइनल समिकरण पुरा

पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलमा छात्रतर्फ सेमिफाइनल सकिदाँ छात्रातर्फ लिगचरणका खेल सम्पन्न भए । बिहिबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा शिशुकल्याण माविले सैनिक आवासिय महाविद्यालयलाई ५–२ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ । शिशुकल्याणको जितमा गोपाल सुनार, विक्रम गुरुङ, सुमन घर्तिमगर, शक्ति बोहरा र राजु एसकेले समान एक–एक गोल गरे । सैनिकका लागि वसेल विक्रम… पुरा पढौ

शुभ अधिकारी ट्राभल्सद्वारा एसि सोफा र स्लिपर सहितको पर्यटकीय बस सञ्चालन

पोखरा, शुभ अधिकारी ट्राभल्सले यात्रुहरुको सुविधालाई मध्येनजर गरी एसि, सोफा र स्लिपर सहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । बिगत ३० वर्षदेखि यातायात क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल शुभ अधिकारी ट्राभल्सले बुधबारदेखि सञ्चालन हुने गरि पोखरा काठमाण्डौको र काठमाण्डौं पोखराका लागि पर्यटकीय बस सञ्चालनमा ल्याएको हो । बुधबार पोखरा ५ का स्थायिन बयोवृद्ध द्वय बिमल तिमिल्सिना र केदारनाथ बरालले संयुक्त रुपमा रिबन काटेर बस सेवाको शुभारम्भ गरे । सो अवसरमा वोल्दै पोखरा ५ का स्थानिय केदारनाथ बरालले शुभ अधिकारी… पुरा पढौ

शुक्रबारदेखि आठौं इक्यान एजुकेसन फेयर पोखरामा हुने, लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, लगायत आकर्षक उपहार

पोखरा, १९ भदौ, नेपाल शैक्षिक परामर्श संघ (इक्यानं) कास्की शाखाले शुक्रबार देखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ हुने भएको छ । शनिबारसम्म चल्ने उक्त मेलाको समपूर्ण तयारी पूरा भएको संघले जनाएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिले मुख्य प्रायोजनमा पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा हुने मेलाको शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन् । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक… पुरा पढौ

गण्डकी प्रदेशमा सातौं र आठौं तहका कर्मचारीका लागि सेवा कालीन तालिम सुरु

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अधिकारीले तालिमको उचित सदुपयोग गरि कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई उत्प्रेरित गर्दै कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने औल्याउदै असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यसप्रकारका तालीमहरु फलदायी हुने विस्वास ब्यक्त गरेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षतामा… पुरा पढौ

लायन्स पोखरा फिस्टेल सिटिको सहारा विद्यालयमा सहयोग

पोखरा, पोखरा बसपर्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा लायन्स क्लब पोखरा फिस्टेल सिटि स्टारले १ थान सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । विद्यालयका निवर्तमान संयोजक तथा वडा नं ९ का जनप्रतिनिधि नन्दराम गिरिको समन्वयमा लायन ठाकुर प्रसाद अधिकारीमार्फत उक्त कार्यक्रम आयोजना भएको थियो । सोहि क्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रतिवद्दता गरेअनुसार विद्यालयलाई रु।१ लाख रुपैँयाको आफ्नो स्वर्गीय छोरा देवेन्द्र थापाको स्मृतिमा अक्षयकोष मार्फत छात्रबृत्ति प्रयोजनका लागि चेक प्राप्‍त भएको विद्यालयका… पुरा पढौ