प्रवास

अष्ट्रेलियन नागरिक म्याट र मार्लिनको बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ पोखरामा नेपाली परम्परा अनुसार बिबाहकै झल्को दिने गरी मनाइयो (भिडियो सहित )

दीननाथ बराल, पोखरा ७, मंसिर, अष्ट्रेलियन नागरिक म्याट र मार्लिनको बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ पोखरामा धुमधामका साथ मनाउनु भएको छ । आज भन्दा २५ बर्ष अघि पोखरामा घुमघामा आउनु भएको दुबै जनाको प्रेम सम्बन्ध पछि बैबाहिक सम्बन्धमा बाधिएसंगै पटक पटक नेपाल आउने गर्नुहुने उहाँहरुले आज बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ नेपाली परम्परा अनुसार पोखरामा धुमधामका साथ मनाउनु भएको हो । https://www.youtube.com/watch?v=nvSheg9f_mk पोखराको शिखर प्यालेसबाट दुलाहको रुपमा नेपाली भेषमा सजियर म्याट(म्याथुम) पन्चेबाजा गाँजाको साथमा बाराहीघाट स्थित होटल ग्लोवल इनमा उहाँकी… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको बजेट ६५ करोड ६५ लाख

पोखरा १०, असार कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि रु. ६५ करोड ६५ लाख २५ हजार ५ सय को बजेट ल्याएको छ । माछापुच्छ्रे गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार उपाध्यक्ष सिता अधिकारीले उक्त बजेट प्रस्ताव गर्नु भएको हो । यस अघि पालिकाका अध्यक्ष मिन प्रसाद गुरुङले आउदो बर्षको नीति तथा कार्यक्रम प्रस्तुतः गर्नु भएको थियो । बजेटको पूर्णपाठ सहित । माछापुच्छ्रे गाउँपालिका, लाहाचोक, कास्की बजेट वक्तव्य आर्थिक वर्ष 208१।08२ सभाध्यक्ष ज्यू, गाउँसभा सदस्य ज्यूहरु,      आज हामी यस… पुरा पढौ

आउदो बर्षको लागि १८ खर्ब ३० अर्बको बजेट (पूर्ण पाठ सहित)

नेपाल सरकारले आउदो बर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव०) २०८१÷०८२ का लागि उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । प्रस्तुत गरिएको बजेटको पूर्ण पाठ । अर्थमन्त्री वर्षमान पुनले  आर्थिक वर्ष २०८१/८२ को प्रस्तुत बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्न यस सम्मानित सदनमा उपस्थित भएको छु। सर्वप्रथम सत्रौं गणतन्त्र दिवसको… पुरा पढौ

कास्कीका सिडिओ घिमिरेको जोडीलाई खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिताको उपाधि

दीननाथ बराल,पोखरा २२, वैशाख, खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगितामा कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरे र राष्ट्रिय खेलकुद परिषदका सुदिप योन्जनको जोडिले उपाधि जित्नु भएको छ । खेलकुदको शहर पोखरामा शनिबार भएको फाइनल खेलमा सिडिओ घिमिरे र योन्जनको जोडीले विनोद अधिकारी र बासु कलाउनीको जोडीलाई २१—१५, १६—२१ र २१—१९ को सेटमा पराजित गर्दै उपाधि जित्नु भएको हो । नेपालमै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिता कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगितामा विजेता जोडीले प्रथम पुरस्कार स्वरुप ५० हजार उपविजेता… पुरा पढौ

जापानका पूर्व मन्त्री ताईरा र मुख्यमन्त्री पाण्डे बिच भेटवार्ता, प्रदेशको विकासमा पुलको रुपमा काम गर्न ताइरा इच्छुक

प्रविधिको देश जापानका पूर्व मन्त्री एवं सांसद आसा ताइरा र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बिच भेटवार्ता भएको छ । नेपाल भ्रमणका क्रममा विहिबार पोखरा आउनु भएको पूर्व मन्त्री एवं सांसद ताइरा र मुख्यमन्त्री पाण्डे बिच मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भेटघाट भएको हो । उक्त भेटवार्ताको क्रममा मुख्यमन्त्री पाण्डेले प्रदेशको आर्थिक विकास र समृद्धि प्रदेश बनाउन पर्यटन र स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको हो । जापानको जाइका परियोजनाले पोखरामा सुद्ध पिउने पारीको परियोजना गरेकामा जापान सरकारलाई धन्यदान दिदै… पुरा पढौ

एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग

सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, “आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भने,… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन डिसेम्बर १२ मा

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन को तयारी तिव्र रूपमा भैरहेको छ ।“प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन” भन्ने मूल नाराका साथ डिसेम्बर १२ तारिकका दिन राष्ट्रिय अधिवेशन टोकियोहुने र क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्रमा सम्पन्न गर्ने गरि आवश्यक तयारी भैरहेको प्रचारप्रसार उप समितिका संयोजक श्यामहरि पाण्डेले एक सूचना जारी गर्दै जानकारी गराएका छन । क्षेत्रीय अधिवेशन अन्तर्गत कान्तोको नोभेम्बर २० तारिक, च्युबु मिएको नोभेम्बर १४ तारिक क्यूशु क्षेत्रीय समितिको नोभेम्बर २०… पुरा पढौ