समाचार

कास्कीको भदौरे (थामकोडाडाँ) मा जिप दुर्घटनामा परी २ जनाको मृत्यु

दीननाथ बराल, कास्कीको भदौरे (थामकोडाडाँ) मा आज जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा देखि शल्यान जादै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जिप कास्कीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने सल्लाघारीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकोे कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पोखरा २३ पामे क्षेत्रका ५५ बर्षीय लक्ष्मण सुनार र ५२ बर्षीय जयराम सुनार रहनु भएको छ । जिप दुर्घटनामा परी गम्भिर घाइते हुनु भएको उहाँहरुलाई मणिपाल शिक्षण अस्पतालमा पुर्याएसंगै चिकित्सकले मृत घोषणा… पुरा पढौ

कोशीका उवा संघका सचिवालयको टोली पोउवा संघमा

पोखरा, १८ चैत कोशी प्रदेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघको सचिवालयमा कार्यरत प्रमुख÷ प्रतिनिधिहले पोखरा उद्योग वाणिज्य संघका गतिविधिबारे जानकारी लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य वीरेन्द्रकुमार साहको नेतृत्वमा अध्ययन–अवलोकन भ्रमणमा आएका उनीहरुलाई संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्की, उपाध्यक्ष देवेन्द्र केसी, महासचिव बलराम आचार्य,उपमहासचिव शोभा गौतमलगायतले विभिन्न जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले पोखराको जेठो सामाजिक संस्थाको हैसियतले गरेका विकास निर्माणका कामहरुबारे जानकारी गराए । सबल सचिवालय… पुरा पढौ

गण्डकीका कबड्डी खेलाडीहरुको बिदाई

गण्डकी प्रदेश पुरुष कबड्डी टोलीलाई आइतबार बिदाई गरिएको छ । सोमबारबाट नवलपरासीमा सुरु हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमका बीच बिदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगितामा सहभागिता जनाउन १२ खेलाडी र दुई अफिसियलसहित १४ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा हिरा प्रसाद गौचन ९कप्तान०, २ बिशाल थापा जवन बोलन, डिल बहादुर थापा, सुजन पुन, अस्मिर… पुरा पढौ

कास्कीको भदौरेमा जिप दुर्घटना २ जना गम्भिर घाइते

दीननाथ बराल, कास्कीको भदौरेमा आज जिप दुर्घटना हुँदा जिपमा सवार २ जना गम्भिर घाइते हुनु भएको छ । पोखरा देखि शल्यान जादै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जिप कास्कीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने सल्लाघारीमा दुर्घटना हुँदा २ जना गम्भिर घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ । घाइते हुनेहरुको हाल पहिचान नखुलेको कास्कीका प्रहरी प्रमुख एस.पी.मोहन कुमार थापाले बताउनु भयो । उक्त जिपमा सवार १२ जना नै घाइते भएको एस.पी.थापाले पोखराक्लिकलाई बताउनु भयो । घाइतेहरुको स्थानीय र… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई भव्य बनाउन भेला आयोजना, ११ उपसमिति निर्माण

आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो । मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिएका छन् । उनीहरुले अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । अवार्ड कार्यक्रमको लोकप्रियता बढाउन विगतका कमीकमजोरीलाई सुधार गर्दै सबैले अपनत्व लिन… पुरा पढौ

नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण

नेशनल क्रियशन एकेडेमी पोखरा– ८ नागढु·ामा शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको २०७९ को शैक्षिक तथा २०८० को अतिरिक्त क्रियाकलापको पुस्कार वितरण गरिएको हो । कार्यक्रममा शैक्षिक तर्फ ट्रफी र अतिरिक्त क्रियाकलाप तर्फ मेडल प्रदान गरिएको थियोे । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हर पल लागि रहेको बताए । ‘नयाँ नयाँ प्रविधिको विकास सँगै विद्यालयको पठन पाठनलाई पनि प्रविधि मैत्री बनाउदै गएका छौं’ संस्थापक प्रिन्सिपल थापाले भने,‘… पुरा पढौ

राम्चे–मैदान ग्रामिण सडकको निर्माणकार्य तिव्र

वर्खायाम नजिकिदै आउँदा पोखरा महानगर पालिका वडा नं. १९ मा स–साना योजनाका निर्माणले गति लिएका छन । वडा तथा महानगर स्तरिय टुक्रे योजना असार मसान्त अघि नै सम्पन्न गर्ने लक्ष्यका साथ उपभोक्ता समितिले कामलाई तिव्रता दिएका हुन् । वर्षायाममा काम गर्न समस्या हुने तथा निर्माण सामाग्री ढुवानीमा समेत समस्या हुने भएपछि समितिको क्रियाशिलता बढेको वताईएको छ । पोखरा महानगर पालिकावाट विनियोजित रकमवाट घार्मीको राम्चे, काउलेपानी हुदैं मैदान जोड्ने सडक निर्माणले पछिल्लो समय गति लिएको छ । केही समय अघिसम्म सुस्त… पुरा पढौ

उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही गर्न सांसद भट्टराईको माग

पोखरा ,चैत्र १८ कास्की निर्बाचन क्षेत्र न २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्त्व गर्ने सांसद विद्या भट्टराईले उत्तर पुस्तिका हराउनुमा चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही माग गरेकी छन् । आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् । ‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए,’ उनले भनिन्, ‘तर उनीहरुले नतिजा होइन उत्तर पुस्तिका… पुरा पढौ

माछापुच्छे« परोपकार संस्थाको सहयोग तथा सम्मान कार्यक्रम

माछापुच्छे« परोपकार संस्था लाहाचोकले एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ ।संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई सम्मान गरिएको थियो । सोही समारोहबीच संस्थाले झिझीर्का निवासी दुर्घटनाकी घाइते बबिता अधिकारीका लागि ४० हजार सहयोग हस्तान्तरण गरिएको थियो । संस्थाले महेन्द्र मावि लाहाचोककी छात्रा कुसुम नेपालीलाई… पुरा पढौ

‘अनलाईन एब्युज’विरुद्ध अभियानको घोषणा

राष्ट्रिय खेलकुद संघहरुको सहकार्यमा ‘अनलाईन एब्युज’बिरुद्धको राष्ट्रब्यापी अभियानको घोषणा गरिएको छ । ई स्पोर्ट्स संघ, नेपाल (ईशान) र नेपाल अटोमोबाईल्स एसोसियसन (नासा नेपाल)ले संयुक्त रुपमा मिलेर शनिबार यस अभियानको घोषणा गरेका हुन् । ई स्पोर्ट्स संघ नेपालको आयोजनामा शनिबार काठमाडौंमा दर्जन बढी खेल संघका पदाधिकारी बीच विश्वब्यापी रुपमा सुरुवात भएको अनलाईन एब्युजको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा विश्वब्यापी रुपमा खेलकुदमा हुने अनलाईन एब्युज, यसले पारेको प्रभाव र यसबाट बच्न सकिने उपायका विषयमा छलफल गरिएको हो । कार्यक्रममा अनलाईन… पुरा पढौ

This will close in 20 seconds