समाचार

फोर्टी फाइभ प्लस भेट्रान्स फु्टवल प्रतियोगितामा ढोलाहिटी, हेटौडा र चितवन सेमी फाइनल प्रवेश

पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स प्रतियोगितामा ढोलाहिटी, हेटौडा र चितवन भेट्रान्स सेमी फाइनलको यात्रा तय गरेका छन । मंगलबार सम्पन्न पहिलो खेलमा ढोलाहिटी फ्रीडमले लेकसाइड भेट्रान्सलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा ढोलाहिटीको तर्फबाट राजकुमार केसी र तेज बहादुर झलारीले १÷१ गोल गरेका थिएभने लेकसाइड भेट्रान्सका शिव बहादुर भट्टराइले शान्तवना गोल गरेका थिए । दोश्रो खेलमा हेटौडा भेट्रान्सले संगम भेट्रान्सलाई ३—० गोल अन्तरले पराजित गर्न… पुरा पढौ

नयाँ वर्षमा लेखनाथ हाफ म्याराथन, विजेतालाई ६० हजार रूपैयाँ पुरस्कार

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी १ वैशाखमा लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो । पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको छ ।… पुरा पढौ

६ पालिका उपप्रमुख एवं न्यायिक समिति संयोजकहरु एकै थलोमा

स्थानीय तहमा गठन भएका न्यायिक समिति नयाँ अभ्यास भएका कारण यसलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले मंगलबार आयोजना गरेको “एकदिवसीय न्यायिक समिति कानुुनी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा” कास्कीका पाँच, फेदिखोला नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक तथा सदस्यहरुले न्यायिक समितिलाई प्रभावकारी र विश्वसनीय बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले न्यायिक समिति संवैधानिक ब्यवस्था भएकाले यसलाई सफल बनाउन उपप्रमुखहरुको प्राथमिकता न्यायिक समिति हुुनुपर्ने बताउनुुभयो । “न्यायिक समिति नेपालको… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव सुरु, घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०÷११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य… पुरा पढौ

पोखरामा धुमधामका साथ ट्होटें पर्व मनाइयो ( फोटो एवं भिडियो सहित)

दीननाथ बराल,पोखरा २७, चैत, यस बर्षको चैत महिनको अन्तिम मंगलबार पोखरामा पनि ट्होटें पर्व धुमधामका साथ मनाइएको छ । तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा रहेको ट्होटें पर्वको अवसरमा मंगलबार पोखरामा उक्त पर्व धुमधामका साथ मनाइएको तमु धिँ नेपालका अध्यक्ष हुम तमुले बताउनु भयो । उहाँका अनुसार मंगलबार पोखरामा झाँकी सहितको वृहत् ¥याली प्रदर्शन गरिएको छ । तमु धिँ नेपालको कार्यालयबाट सुरु भएको ¥याली नयाँबजार, पृथ्बीचोक, सभागृहचोक हुदै पोखरा सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो । चैत महिना र साउन… पुरा पढौ

हरिचोक स्थित लान्द्रुक पेट्रोल पम्प एक साता भित्र हटाउन निर्देशन

पोखरा महानगरपालिका वडा नं।१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं।१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२।५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न स्थानीयले गरेको मागको सम्बोधनका लागि स्थलगत अवलोकन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापा, वडा प्रहरीका कार्यालय बगरका प्रमुख, वडा नं।१ का वडा अध्यक्ष… पुरा पढौ

आलु महोत्सवमा ‘३ लाखको आलु कारोवार’

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव रु।३ लाखको आलुको कारोवार भएको छ ।त्यहाँ प्रतिकेजी रु।४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । कतिपयले हेमजाको आलु मिठो हुने भन्दै चाख्नकै लागि भएपनि आलु किन्न पुगेको प्रतिक्रिया दिएका छन् ।हेमजाको आलु छिटो पाक्छ, अन्यको तुलनामा बढी स्वास्थ्यकर पनि छ, त्यसैले यसपटक घरमा चाहिने ३० किलो आलु किनी लगेको सोमवार आलु… पुरा पढौ

देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भयर लाग्छ ः मन्त्री गिरी

नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भयर लाग्ने बताउनु भएको छ । प्रेस चौतारी कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गिरीले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्ने बताउनु भएको हो । देशको सुशासन, धराशायी हुदा अर्थतन्त्र र विकास निर्माणले गती लिन नसकेको दाबी गर्दै मन्त्री गिरीले व्यवसायी संकटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार… पुरा पढौ

मुस्ताङमा अत्याधिक पर्यटक जादा होटल नपाउने समस्या

दीननाथ बराल, पोखरा २६, चैत, हिमालपारीको जिल्ला मुस्ताङमा घुम्न गएका पर्यटकहरुले होटल नपाएको गुनासो गर्नु भएको छ । काठमाण्डौं देखि केही दिनको लागि मुस्ताङ जाने क्रममा मुस्ताङमा होटल रुमहरु सहज ढंगले नपाएको कलाकार तिलक बस्नेतले बताउनु भयो । उहाँले भन्नु भयो “हामी सुटिङ गर्नको लागि सहित मुस्ताङमा घुमघामको लागि काठमाण्डौंबाट पोखरा हुदै मुस्ताङ तर्फ लाग्दै गर्दा होटल बुझेकोमा सहज ढंगले मुस्ताङको मार्फा, लेतेमा होटल नपाए पछि बल्लबल्ल जोमसोममा एउटा होटलमा बस्ने भएका छौं । ” आफुहरुसंग २५ जनाको टिम भएको… पुरा पढौ

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा ुफायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गर्दै आएको थियो । नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख १ क्लिफको… पुरा पढौ