समाचार

ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो

नेपालको पहिलो फुड रियालिटी शो ुशेफ नेपालुको बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ । आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी एक पत्रकार सम्मेलनबीच शेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए । ललितपुर बुङ्मतिमा रहेको नेपालकै अत्याधुनिक इनडोर अम्युजमेन्ट पार्क दि वन्डरल्याण्ड बाँकी एपिसोडका लागि मुख्य… पुरा पढौ

३७ युनिट रगत संकलन

पोखरा, २४ असार पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले ब्लड ब्याग हस्तान्तरण गरी शुुभारम्भ गर्नुुभयो । कार्यक्रममा उहाँले रक्तदान जीवनदान भएको बताउँदै यसको महत्वबारे प्रकाश पार्नुुभयो । महानगरभित्रका सहकारीमा खासै समस्या नदेखिएको बताउँदै उहाँले यहाँका सहकारीलाई चुस्त दुुरुस्त राख्नका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो ।… पुरा पढौ

रोटरी क्लब अफ लेकसाइडको नवौं पदस्थापन

पोखरा, २४ असार, रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीको टिमको आइतबार आयोजित समारोहमा पदस्थापन भएको हो । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको पदस्थापनमा कोइरालाले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीले काम गर्दै आएको बताए । रोटरी लेकसाइडका सल्लाहकारसमेत रहेका उनले क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले यस वर्ष प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए कार्यक्रममा… पुरा पढौ

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

२४ असार, पोखरा, अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए । बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो । ‘नदी… पुरा पढौ

पर्यटन राजधानीमा आर के हस्पिटालिटीको अन्तराष्ट्रिय स्तरको किचन ल्याब

पोखरा, २४ असार , गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ संस्थाले अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा ल्याएको हो । किचन ल्याबको एक कार्यक्रमका बीच आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गर्नुुभयो ।कार्यक्रममा होटेल संघ पोखराका अध्यक्ष… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टचार ! छानविन गर्न गठित एक टोली पोखरामा

पोखरा २३, असार, देशका ठुला र राष्ट्रि गौरवका योजनालाई कसरी गुणस्तरिय र त्यसलाई भरपर्दा र दिगो बनाउनु भन्दा पनि त्यससंग जोडिएका विभिन्न निकायहरु नै चर्को रकम अशुल्ने गरी भ्रष्टचार गरेका घटनाहरु सार्वजनिक भएको सन्दर्भमा पोखरामा पनि एउटा गौरवको योजना सम्पन्न भएको डेढ बर्ष पछि अनियमितता भएको आरोपमा छानविन गर्न लागिएको छ । गण्डकी प्रदेशको विकासको इन्जिनको रुपमा रहेको तथा राष्ट्रि गौरवको योजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत सहित निर्माणको गुणस्तर लगायतका बिषयमा प्रश्न उठन थाले पछि हाल आर्थिक… पुरा पढौ

पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी

पोखरा २३, असार, पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालिन करार प्राध्यापकहरुले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना शुरु गरेका छन् । त्यसै गरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न मागहरु राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णय गरेको विरुद्ध करार प्राध्यापकहरु आन्दोलनरत छन् । “विश्वविद्यालयले लामो समयसम्म सेवा… पुरा पढौ

कास्कीका सुजन थापा मिस्टर गण्डकी घोषित

पोखरा २३, असार, गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता २०८१ मा कास्कीका सुजन थापा ‘मिस्टर गण्डकी’ घोषित हुनु भएको छ । पोखरामा शनिबार सम्पन्न भएको प्रतियोगितामा कास्कीका थापाले ओभरअल च्याम्पियन हुँदै मिस्टर गण्डकी घोषित हुनु भएको हो । उहाँले उपाधि सहित नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नु भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रतियोगितामा सुजन थापाले ६० केजी तौल समुहको प्रतिष्प्रर्धामा प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । पोखरा रत्न श्री… पुरा पढौ

शनिबार पहिरोले पुरिनु भएको स्याङजाकी एक महिनाको आइतबार शव भेटियो

पोखरा २३, असार, अविरल बर्षाका कारण शनिबार आफ्नै घर माथिको पहिरोले पुरिनु भएको स्याङजाकी एक महिलाको आइतबार शव भेटिएको छ । स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यमिरे बस्ने ७३ बर्षकी खेम कुमारी मल्लको आइतबार शव भेटिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । उक्त घटना पश्चात शनिबार देखि आइतबार समेत खोजि गर्दा आइतबार प्रहरीले मध्यान्हः १२ः४५ बजेको समयमा मृत अवस्थामा उहाँको शव फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीषक रबिन्द्र रेग्मीले पोखराक्लिकलाई बताउनु भयो । पुरा पढौ

तनहुँबाट मोटरसाइकलमा नाबालिकालाई पोखरा ल्याई करणी गर्ने दुई युवा पक्राउ

दीननाथ बराल, पोखरा २३, असार, तनहुँबाट मोटरसाइकलमा पोखरा ल्याई नाबालिकालाई करणी गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्। तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पुबाट नाबालिकालाई फकाई छलकपट गरी डरत्रास देखाई पोखरामा ल्याई करणी गरेको आरोपमा कास्की प्रहरीले २१ वर्षका अरुण कुमार दास र १९ बर्षका सुनिल दास भन्ने सुनिल कुमारलाई पक्राउ गरेको हो । धनुषा क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर स्थायी घर भइ हाल पोखरा ११, रानी पौवा बस्ने २१ वर्षका दास र भारत देश बिहार प्रदेश सितामणी… पुरा पढौ

This will close in 20 seconds