समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा

दीननाथ बराल,पोखरा २७, माघ, पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा आउनु भएको छ । आज (आइतबार) परिवारका सदस्य सहित समिट एयरको चार्टर जहाजबाट पूर्व राजा शाह सहितको परिवार पोखरा आउनु भएको हो । पोखरा आउनु भएको पूर्व राजा शाहलाई पोखरामा विभिन्न संघ संस्थाले पोखरा विमानस्थलमा स्वागत सहित जयजयकार गर्नु भएको थियो । पूर्व राजाका समर्थीतहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गर्नु भएको थियो । पूर्व राजा शाह आइतबार रूपाकोट… पुरा पढौ

नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट

पोखरा, २७ माघ, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताउनुभएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि रहनुभएका भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान दिने बताउनुभयो । लायन्स, रोटरी, जेसीज जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले मानवीय सेवामा जोड्न अभिप्रेरित गरेको उहाँको भनाई छ । महाभूकम्पको समयमा लायन्स क्लबले नेपालमा पु¥याएको राहत… पुरा पढौ

पोखरामा मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाको ज्यान गयो

पोखरा २७, माघ, पोखरामा मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाको ज्यान गएको छ । पोखराको लेकसाइड स्ट्रीट नम्बर ३ मा आइतबार विहान १२ः५८ बजे सोलारको पोलमा मोटरसाइकल ठोकिन पुग्दा पोखराका सफल रानाभाट र सुजन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा २४ कास्कीकोटका २१ वर्षका रानाभाट र पोखरा ८ सिमलचौरका २१ बर्षका अधिकारीको मोटरसाइकल दुर्घटनामा परी उपचारकै क्रममा आज बिहान २ः१८ बजे मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख (प्रहरी निरिक्षक) शोभा पाण्डेले बताउनु भयो । उक्त मोटरसाइकल दुर्घटनामा… पुरा पढौ

यूकेको ब्रिगेडलाई हराउदै नेपाल पुलिस क्लव आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश

पोखरा, पाहुना टोली वेलायतको ब्रिगेड ब्वाइज क्लवलाई पराजित गर्दै नेपालको विभागिय टोली नेपाल पुलिस क्लव पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (शनिबार) भएको पहिलो क्वाटरफाइनल खेलमा पुलिसले पाहुना टोली वेलायतको ब्रिगेड ब्वाइज क्लवलाई २—० ले पराजित गर्दैै अन्तिम चारमा स्थान बनाएको हो । पुलिसको जितमा विवेक पाण्डे र राम वाजीले एक÷एक गोलको योगदान दिनुभयो । खेलको २८ औं मिनेटमा पाण्डेले पुलिसलाई एक… पुरा पढौ

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको पोखरा महानगरको दाबी

पोखरा, २६ माघ, पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम महायज्ञ सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम महायज्ञ सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको महानगरले जनाएको छ । नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत÷घुमफिर गर्ने मुख्य पर्यटकीय… पुरा पढौ

हिमालयन बोर्डिङ स्कुललाई वडा अध्यक्ष कप फुटवलको उपाधि

पोखरा २६, माघ, पोखराको हिमालयन बोर्डिङ स्कुलले शनिबार पोखरामा सम्पन्न भएको चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को उपाधि जितेको छ । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा हिमालयनले एल.पी. देवकोटा मेमोरियल स्कुललाई २—० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । हिमालयनको जितमा रितेस आले र म्यान अफ दी म्याच घोषित संगम गुरुङले एक÷एक गोलको योगदान दिनुभयो ।तेश्रो स्थानको लागि… पुरा पढौ

‘व्याक टु नाइन्टिज’ ले आज पोखरा तताउने

पोखरा, माघ २६, सांगीतिक विरासत फर्काउन पोखरामा आज (शनिबार) ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा आज यो कार्यक्रम गर्न लागेको हो । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम आज शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म उक्त कार्यक्रममले… पुरा पढौ

कुमुदिनी होम्समा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ

पोखरा २६, माघ पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार तेस्रो कुमुदिनीअन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता २०८१ सम्पन्न गरेको छ । विद्यार्थीहरूमा रहेको बौद्धिक क्षमता मार्फत् विद्यार्थी र विद्यालय बिचको असल सम्बन्ध कायम राख्ने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रमको आयोजना गरिँदै आएको विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो। विद्यालयका सह–प्राचार्य मन बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेट्रोपोलिटन एकेडेमीका अनुब्रत तिमिल्सिना, कृतिका तिमिल्सिना र सनिज बसौलाको समूह चौँथो स्थान हाँसिल गरी नगद रुपियाँ ३००० सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको… पुरा पढौ

२ संकरणको विजेता संकटालाई पराजित गर्दै भारत सिक्किमको थन्डर बोल्ट आहा रारा पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा प्रबेश

दीननाथ बराल,पोखरा २५, माघ, नियमित रुपमा पोखरामा संचालन हुदै आएको आहा रारा पोखरा गोल्ड कपको २ संकरणको विजेता संकटा क्लवले पाहुना टोली भारत सिक्किमको थन्डर बोल्ट नर्थ यूनाइटेड क्लवसंग सामना गर्न सकेन् । पोखरा रंगशालाको फुटवल मैदानमा आज (शुक्रबार) भएको अन्तिम प्रि—क्वाटरफाइनल खेल्लमा संकटा क्लवलाई ३—१ को गोल अन्तरले पराजित गर्दै थन्डर बोल्ट पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । आउँदो माघ २९ गते थन्डर बोल्टले उज्विकिस्तानको ब्याक… पुरा पढौ

हिमालयन बोर्डिङ स्कुल र एल.पी.देवकोटा वडा अध्यक्ष कप फुटवलको फाइनलमा प्रतिष्प्रर्धा गर्ने

पोखरा २५, माघ, पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत भोलि (शनिबार) उपाधिको लागि फाइनल खेलमा हिमालयन बोर्डिङ स्कुल र एल.पी. देवकोटा स्कुल बिच प्रतिष्प्रर्धा हुने भएको छ । आज(शुक्रबार) को सेमिफाइनलमा जित हासिल गर्दै दुबै बिद्यालयले उपाधिको लागि फाइनलमा यात्रा तय गरेका हुन् । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा शनिबार फाइनल खेल मध्यान्हः १२ः०० बजे पछि हुने तयारी गरिएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो… पुरा पढौ

This will close in 20 seconds