दीननाथ बराल, पोखरा १५, मंसिर, नेपाल सरकारका उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले सहकारी पीडीतहरुको रकम फिर्ता गर्न सरकारले प्रकृया सुरु गरेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सहकारीका पीडीतहरुको रकम फिर्ता गर्ने बिषयमा सरकार गम्भिर भएको उल्लेख गर्दै सहकारी पीडीतलाई रकम फिर्ता गर्न प्रकृया सुरु गरेको बताउनु भएको हो । यसै सम्बन्धि एक भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=d2Zc_9OFSH0 सहकारी ठगि प्रकृयामा जोडिएका ए, बी, सी जो कोहीलाई पनि…
पुरा पढौ