प्रमुख समाचार

पोखरा आइटिएफ जे ३० प्रतियोगिता सोमबारदेखि सुरू हुँदै, १० देशका १०५ खेलाडी पहिलो सर्किटमा सहभागि हुदै

पोखरा १६, मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा भोली (सोमबार) देखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुने भएको छ । यही मंसिर २९ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टहरुमा संचालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पहिलो सर्किटमा १० देशका १०५ जना खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक प्रिती बरालले बताइन् । प्रतियोगितामा सहभागि देशहरुमा नेपाल सहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान,… पुरा पढौ

६ बर्ष पछि पोखरामा आर्दश कप फुटवल प्रतियोगिता हुने

पोखरा १६, मंसिर, कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता पुनः ६ बर्ष पछि निरन्तरता पाउने भएको छ । यही मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई क्लवले अन्तिम चरणमा पुर्याएको छ ।प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग… पुरा पढौ

अनेसास गण्डकीमा देवेन्द्र के.सी.

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र के.सी. निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् ।अनेसास नेपाल च्याप्टरद्वारा शनिवार पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, लोकार्पण र सम्मानसहितको घोषणा सभा आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले सभाको उद्घाटन गर्दै नेपाली भाषा, साहित्यका लागि अनेसासले पु¥याएको योगदान अतुलनीय रहेको बताए ।उनले आफू… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा मंसिर २३ गतेबाट महोत्सव सुरु हुने

पोखरा, १६ मंसिर, पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय यही मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ । महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले बताउनुभयो । “सङ्ग्रहालय… पुरा पढौ

नेपालको आर्थिक बिकासको लागि नेपाली परम्परागत मौलिकमा बस्तु उत्पादन गर्नुपर्छः पूर्व अध्यक्ष मुल्मी,पोखरामा ६० जिल्लाका साना तथा मझौला व्यवसायीहरुको भेला

दीननाथ बराल, पोखरा १५, मंसिर, नेपालका ६० जिल्लाका साना तथा मझौला व्यवसायीहरु पोखरामा भेला हुनु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं साधारण सभा तथा बिषेश अधिवेसनमा सहभागि हुन देश भरका ६० जिल्लाका २ सय ५० जना पोखरामा सहभागि हुनु भएको महासंघका अध्यक्ष हरिभक्त पराजुलीले बताउनु भयो । आइतबारसम्म चल्ने उक्त कार्यक्रमबाट नयाँ नेतृत्व समेत चयन हुने भएको महासंघ गण्डकीका पूर्व अध्यक्ष सुदिप ढुंगनाले बताउनु भयो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उक्त… पुरा पढौ

सहकारी पीडीतको रकम फिर्ता गर्न सरकारले प्रकृया सुरु गरेको छः उपप्रधान तथा शहकारी मन्त्री सिंह (भिडियो सहित)

दीननाथ बराल, पोखरा १५, मंसिर, नेपाल सरकारका उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले सहकारी पीडीतहरुको रकम फिर्ता गर्न सरकारले प्रकृया सुरु गरेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सहकारीका पीडीतहरुको रकम फिर्ता गर्ने बिषयमा सरकार गम्भिर भएको उल्लेख गर्दै सहकारी पीडीतलाई रकम फिर्ता गर्न प्रकृया सुरु गरेको बताउनु भएको हो । यसै सम्बन्धि एक भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=d2Zc_9OFSH0 सहकारी ठगि प्रकृयामा जोडिएका ए, बी, सी जो कोहीलाई पनि… पुरा पढौ

१४ औं नेसनल खेलकुद महोत्सवमा ४६ बिद्यालयका ८ हजार ५ सय खेलाडी मैदानमा, मंसिर २५ देखि नेसनल खेलकुद महोत्सव सुरु हुने

पोखरा १५, मंसिर, १४ औं संस्करणको नेसनल खेलकुद महोत्सव २०८१ मा ४६ बिद्यालयका ८ हजार ५ सय बिद्यार्थीहरु खेलाडीको रुपमा मैदानमा उत्र्रिने भएका छन्। यही मंसिर २५ गते देखि सुरु हुने ‘१४ औं नेसनल खेलकुद महोत्सव’ २०८१ को तयारी तिब्र पारिएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एसोसियसन नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले जनाएको छ । यहि मंसिर २८ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न खेलमा धेरै खेलाडीहरुको सहभागिता हुने भएकोले गर्दा यही मंसिर… पुरा पढौ

गण्डकी प्रदेशमा प्रिमियम व्राण्डका एशोसरिज खरिदकर्ता व्यवसायीलाई चार वटा स्कुटर उपहार

पोखरा १५, मंसिर, प्रिमियम व्राडका एशोसरिजहरुको गण्डकीका लागि आधिकारिक विक्रेता डि एच एन ईन्टरप्राईजेजले आफ्ना ग्राहक व्यवसायीलाई लक्षित गरी लक्की ड्र मार्फत् ४ वटा स्कुटर वितरण गरेको छ । स्कुटरहरु एक लाख भन्दा वढी मुल्यका एशोसरिजहरु किनेका व्यवसायीहरुलाई लक्की ड्र मार्फत् वितरण गरेको हो । यो सिजनको स्कुटर विजेताहरुमा स्याङ्जाको राङ्खोल स्थित रिहानन मोईलका सुकुल अलिमिया, भिमादको ए टु जेड मोवाईलका उत्तम सुवेदी, एन्जिला मोवाईल वेगनासतालका सन्दिप तिमिल्सिना, दुलेगौंडाको पुन मोवाईलका संचालक हेमराज पुनले स्कुटर जितेका छन् । लक्कि ड्र… पुरा पढौ

पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै ३ लाख ५० हजार पोखरेली जनतालाई सुद्ध पिउने पानी, स्थानियको माग सम्बोधन नभएको गुनासो

दीननाथ बराल,पोखरा,१४ मंसिर, मेलम्चि खानेपानी योजना पछिको दोश्रो ठुलो खानेपानी परियोजना पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै ३ लाख ५० हजार पोखरेली जनताले सुद्ध पिउने पानी प्राप्त गर्नु भएको छ । करिब ७ बर्षमा उक्त परियोजना हालै सम्पन्न भएसंगै जापानी सहयोग नियोग ( जाइका ) को अनुदान सहयोगमा पोखरामा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै शुक्रबार हस्तान्तरण समेत गरिदा उक्त परियोजनाबाट पोखराका साँढे ३ लाख जनता लाभान्वित हुने भएको हो । ४ अर्ब ८१ करोड ३०… पुरा पढौ

१८ औं प्याब्सन स्पोर्टस् मिट तयारी

पोखरा, १४ मंसिर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०, कास्की १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ तयारीमा जुटेको छ । यही मंसिर १९ देखि २३ गतेसम्म पोखरा रंगशालामा हुने स्पोर्टस् मिटमा करिब ४ हजार ५ सय विद्यार्थी प्रतिस्पर्धामा उत्रिँदैछन् । शुक्रबार पत्रकार सम्मेलनमा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासका निम्ति यो प्रतियोगिता आयोजना गरिएको बताए । प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्धमध्ये ८८ विद्यालयका करिब ४ हजार ५ सय विद्यार्थीले भाग लिन लागेको… पुरा पढौ