दीननाथ बराल,पोखरा २, माघ, पोखराको चर्चीत पर्यटकीय एवं धार्मिक स्थल पुम्दीकोट क्षेत्रमा एक दिन पर्यटकको बसाई अवधि बढाउने उद्धेश्यले पुनः यही फागुन ७ गते देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिना हुने भएको छ । यस अघिका दुई वटा महायज्ञबाट समेत पुम्दीकोट क्षेत्रको बृहत विकासको परियोजना अपूर्ण भएकोले त्यसलाई पुरा गरी पोखराको पर्यटनको बसाई अवधि नै लम्बाउने गरी तेश्रो पटक महायज्ञ हुने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=yCBMXXU4XMQ पुम्दीकोट कोट…
पुरा पढौ