गण्डकी,२७ वैशाख, पोखरा महानगरपालिका वडा नं. २० खोरमा रहेको सदाशिव जेष्ठनागरि दिवा सेवा केन्द्रको प्रथम अधिवेशनले प्रजापति पैडेलको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति सर्वसम्वत गठन गरेको छ । तीन बर्षे कार्यकाल रहेको केन्द्रको उपाध्यक्षमा कमला सुवेदी, सचिवमा तुलसी तिमिल्सिना, कोषाध्यक्षमा गम वहादुर जिसी, सहसचिवमा रन वहादुर घर्ती र सदस्यहरुमा कुलप्रसाद भण्डारी, एक हादुर घर्ती, लक्ष्मी सुवेदी, मधुमाया थापा, शिवराज सुवेदी र लेख बहादुर थापा रहनु भएको छ । पोखरा महानगरपालि वडा नं. २० का वडाअध्यक्ष गंगा वहादुर के.सीले अधिवेशनको…
पुरा पढौ