दीननाथ बराल,पोखरा, ८ कार्तिक पोखरामा यस वर्षको छठ पर्व चार मुख्य घाटमा धुमधामका साथ मनाइने तयारी भइरहेको छ। मधेश–तराई समुदायलाई पोखरामै सूर्य उपासना गर्न सहज होस् भन्ने उद्देश्यले तयारी तीव्र पारिएको छठ पूजा समितिहरुले पोखराक्लिकलाई बताएका छन् । छठ पर्व फेवाताल किनारको केदारेश्वर महादेवमणि मन्दिर परिसर, रिठ्ठाघाट त्रिवेणी धाम (कालिखोला), सेतीनदी किनार, र कमलपोखरी (भद्रकाली मन्दिर तल) गरी चार स्थानमा मनाइँदै छ। नारायणथान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताका अनुसार शनिबारदेखि नै सबै पूजास्थलमा सरसफाई र झिलिमिली बत्तीको सजावट सुरु…
पुरा पढौ