पोखरा, १३ वैशाख, राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ का अवसरमा नेपाल फोटो पत्रकार संघ, कास्कीले जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनको फोटो प्रदर्शन गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ को सहयोगमा संघले आइतबार पोखरा–३ नदिपुरस्थित कोर्टयार्डको प्रांगणमा फोटोमा ‘६२, ७२ र ८२’ फोटो प्रदर्शनी गरेको हो । नेपालमा पछिल्लो ३ दशक यता हरेक १०÷१० वर्षमा ठूला घटनालाई फोटोका माध्यमबाट प्रदर्शन गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा २०६२÷०६३ को जनआन्दोल, २०७२ को भूकम्प र २०८२ मा भएको जेनजी आन्दोलनको फोटो…
पुरा पढौ