पोखरा १५, पुस, नेपाली खेलकुदको प्रतिष्ठित मानिने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करण यही पुस २३ गते पोखरामा हुने भएपछि अवार्डमा सहभागी हुने खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा विशेष अतिथिहरूको आवास व्यवस्था ‘म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स’ मा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड अवधिभरका लागि म्याजेस्टिकलाई ‘अफिसियल होटल’ बनाउने गरी सम्झौता गरेको मञ्चले पोखराक्लिकलाई जनाएको छ । अवार्ड पहिलोपटक राजधानीबाट बाहिर पोखरामा हुँदैछ।सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र म्याजेस्टिक लेक फ्रन्टका अध्यक्ष…
पुरा पढौ