दीननाथ बराल,पोखरा १२, साउन, पोखरा सहित गण्डकी प्रदेशमा भोलि(आइतबार) देखि सार्वजनिक यातायात सेवा संचालन नगर्ने व्यवसायीहरुले चेतावनी दिनु भएको छ । प्रदेशमा राइड शेयरिय एपलाई मान्यता दिन लागेको बिरोधमा आन्दोलनमा उत्र्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गंण्डकी प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै आइतबार देखि आफ्ना सम्पूर्ण यातायात सेवा संचालन नगर्ने चेतावनी दिएको हो । रातो प्लेटलाई समेत अवैध रुपमा यात्रु ओसारपोसर गर्न दिने गरी कार्यविधि ल्याउन लागेको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयको उक्त निर्णय फिर्ता गर्न दिएको…
पुरा पढौ