दीननाथ बराल पोखरा २१, जेठ जुन ३ (सोमबार) अर्थात अन्नपूर्ण आरोहण दिवस । अन्नपूर्ण आरोहण दिवसको अवसरमा सोमबार पोखरामा प्रभात फेरी सहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना, टान गण्डकी प्रदेशको समन्वयमा यस बर्ष अन्नपूर्ण प्रथमको ७४ औं आरोहण दिवस मनाइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमिक्त प्रमुख नविन पोखरेलले बताउनु भयो । पोखराको फिस्टेल गेट अघि देखि सुरु भएको प्रभातफेरी अम्बोट, गौरीघाँट, बाराहीघाट हुदै बाराही खेल मैदानमा पुगेर समापन भएको उहाँले…
पुरा पढौ