पोखरा १८, पुष राष्ट्रिय खेलकुद परिषद(राखेप) अन्र्तगत हालै गठन भएको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिको उक्त टोली गण्डकी प्रदेशको नवलपुर हुदै बुधबार तनहुँमा आइपुगेको छ । टोलीले बुधबार तनहुँका विभिन्न खेल मैदान तथा त्यहाँका भौतिक संरचनको बारेमा अध्ययन अवलोकन गरेको छ । टोलीसंग व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, कार्यालय प्रमुख शिवहरी पण्डित, व्यस नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ लगायतको सहभागितामा छलफल समेत भएको समितिका सदस्य डिबी नेपालीले बताउनु…
पुरा पढौ