नवलपुर

आउदो बर्षको लागि १८ खर्ब ३० अर्बको बजेट (पूर्ण पाठ सहित)

नेपाल सरकारले आउदो बर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव०) २०८१÷०८२ का लागि उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । प्रस्तुत गरिएको बजेटको पूर्ण पाठ । अर्थमन्त्री वर्षमान पुनले  आर्थिक वर्ष २०८१/८२ को प्रस्तुत बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्न यस सम्मानित सदनमा उपस्थित भएको छु। सर्वप्रथम सत्रौं गणतन्त्र दिवसको… पुरा पढौ

पोखरामा सुरु भएको प्रदेश स्तरिय बास्केटवल प्रतियोगितामा कास्कीको विजयी सुरुवात

दीननाथ बराल,पोखरा १०, जेठ, पोखरा रंगशालामा विहिबारदेखि सुरु भएको प्रदेश स्तरिय पुरुष तथा महिला बास्केटवल प्रतियोगिता अन्र्तगत पुरुष तर्फको खेलमा कास्कीले विजयी सुरुवात गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश बास्केटबल संघको संचालन तथा व्यावस्थापनमा विहिबार भएको उद्घाटन खेलमा कास्कीले लमजुङलाई ५०–४४ को स्कोरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । यसै गरी पुरुषतर्फको अर्को खेलमा स्याङजाले तनहुँलाई ३७–३३ ले पराजित गर्यो भने पर्वतले बागलुङलाई १० का विरुद्ध १०१ स्कोरले बिशाल स्कोरको अन्तरले पराजित गर्दा म्याग्दीले नवलपुरलाई… पुरा पढौ

छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धन गरेर फर्किए पोखरा होलसेल व्यवसायी

पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धन गरेर फर्किएका छन् । सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्व तथा सल्लाहकार एवम् पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य प्रेमप्रसाद सुवेदीको समन्वयमा गएको टोली बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिमहुँदै स्याङ्जामा व्यापार प्रवद्र्धन गरेर पोखरा फर्किएको हो । उद्योग व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले जेठ ३ गतेदेखि ७ गतेसम्म भ्रमण गरेको टोलीले… पुरा पढौ

सहारा एकेडेमीमा सुरु भयो जुनियर फुटवल प्रशिक्षण

दीननाथ बराल, पोखरा ३, वैशाख, पोखरा १७ दोभिल्लामा रहेको ‘सूर्य बहादुर केसी मेमोरियल सहारा एकेडेमी’ मा आज (सोमबार) देखि १४ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१४) जुनियर फुटबल प्रशिक्षण सुरु भएको छ । पोखराको सहारा क्लवको आयोजना, प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रशिक्षण सोमबार देखि सुरु भएको क्लवले जनाएको छ । १० दिने चल्ने उक्त प्रशिक्षणको परिषदका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै यहाँले हाल नेपाली फुटबलमा खेलाडी पलायनले समस्या रहेको दाबी गर्नु भयो । उक्त… पुरा पढौ

काली गण्डकी करिडोरका होटल व्यवसायीलाई स्वच्छ र पर्यटक मैत्री सेवा प्रवाह तालिम

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले होटल व्यवसायी र मजुदरहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन सुरु गरेको छ । यस सम्बन्धी तालिम पहिलो चरणमा कालिगण्डकी करिडोर अन्तर्गतका होटल क्षेत्रका जनशक्तिका लागि आयोजना गरिएको हो । त्यसैगरी मस्र्याङदी करिडोरका व्यवसायीलाई समेत तालिमको योजना रहेको छ । होटल व्यवसायी महासंघ गण्डकीले आज नवलपरासीको गैँडाकोटमा पत्रकार सम्मेलन आयोजना गरी यही चैत २४ र २५ गते कालीगण्डकी करिडोरका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदारहरुलाई स्वच्छता… पुरा पढौ

चैत ४ गते पोखरालाई पर्यटनको राजधानि घोषणा हुने

दीननाथ बराल, अन्ततः आउँदो आइतबार निकै तामझामका साथ पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको छ । विगत ७ बर्ष अघि देखि पोखरालाई औपचारिक रुपमा पर्यटनको राजधानि बनाउने चर्चा तथा केही पलक कदमी भए पनि औपचारिक रुपमा पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुन नसकेको अबस्थामा अन्ततः यही चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराक्लिकलाई बताउनु भयो । यस अघि पोखरालाई पर्यंटनको राजधानि बनाउने चर्चा विगत ७÷८ बर्ष अघि देखि… पुरा पढौ

गण्डकी प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई प्रदेश सरकारबाट मासिक ५ हजार सहित सम्मान

दीननाथ बराल, गण्डकी प्रदेश सरकारले ओलम्पिक खेलमा सहभागी प्रदेशका ९ जना ओलम्पियनहरुलाई मासिक भक्ता ५ हजार सहित सम्मान गरेको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मासिक ५ हजारका दरले (वार्षिक ६० हजार) सहित कार्यालयमै प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज… पुरा पढौ

अफ्रिकन स्वाइन फिभर रोगबाट कास्की सहित गण्डकी प्रदेशमा १६ हजार ५ सय बंगुर÷सुंगुर मरे

दीननाथ बराल, सर्तक रहन तत्काल धेरै सङख्यामा बंगुर उत्पादन नगर्न सुझाव कास्की सहित गण्डकी प्रदेशमा करिब साँढे दुई बर्षको अवधिमा १६ हजार ५ सय ५४ वटा बंगुर तथा संगुर मरेका छन् । अफ्रिकन स्वाइन फिभर रोगका कारण प्रदेशमा उक्त संख्यामा बंगुर मरेको गण्डकी प्रदेशको पशुपालन तथा मत्स्यपालन विकास निर्देशनालय पोखराले सोमबार आयोजना गरेको बंगुर÷सुंंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग सम्बन्धि मिडिया ब्रिफिङ कार्यक्रममा उक्त सत्थाङक सार्वजनिक गरिएको हो । यस अवधिमा कास्की जिल्लामा मात्र १५ हजार ३ सय ८८ वटा… पुरा पढौ

कावासोतीमा चरा उत्सव सुरु

पूर्वी नवलपरासीको कावासोती १३ नवलपुरमा शुक्रबारबाट दोस्रो नेपाल चरा उत्सव सुरु भएको छ । पोखरा पक्षी समाजले आयोजना गरेको उत्सवको सहआयोजकमा कावासोतीको जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटी छन् । कावासोती नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले कार्यक्रमका अध्यक्ष पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेलाई पेनड्राइभ प्रदान गरी कार्यक्रम सुरुआत गरिन् । यो उत्सवमा प्लास्टिकको प्रयोग भएको छैन भने स्टलहरु पनि प्राकृतिमैत्री खालका छन् । उपमेयर थनेतले चरा संरक्षणका लागि वृक्षारोपणसँगसँगै सचेतना फैलाउनुपर्नेमा जोड दिइन् । उनले कावासोती नगरपालिका पक्षी… पुरा पढौ

गठबन्धनका ३ जना उमेदवार राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित

पोखरा, ११ माघ गण्डकी प्रदेशमा विहिबार सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट गठबन्धनका ३ जना उम्मेदवार नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित हुने सदस्यहरुमा अपांगता र अल्पसंख्यकमा क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार (तनहुँ) निर्वाचित भए । उनले ३ हजार ७ सय ७४ मतभार प्राप्त गरे । उनले स्थानीय तहतर्फ १ सय १ र प्रदेशसभातर्फ ३५ जनाले मत गरेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना… पुरा पढौ