दीननाथ बराल,पोखरा ११, असार, पत्रकार राज बहादुर गुरुङ नेतृत्वमा सूचनाको हकका लागि राष्ट्रिय महासघ गण्डकी प्रदेश समितिको गठन भएको छ । गण्डकी प्रदेश भित्रका सुचनाको हकका अभियान्ताहरुको हालै पोखरामा बसेको एक भेलाले सुचनाको हकका लागि राष्ट्रिय महासंघको गण्डकी प्रदेश समिति गठन गरेको हो । त्यसै गरी समितिको उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिबमा भारत कोइराला, सचिबमा कृष्ण क्षेत्री, महिला सचिबमा माया अधिकारी र कोषाध्यक्षमा टिका आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकर राज…
पुरा पढौ