सागर सुनार,पोखरा, ७ भदौ, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले भदौं तेश्रो साता पर्यटकीय नगरी पोखरामा (आठौं इक्यान एजुकेसन फेयर) आयोजना गर्ने भएको छ । पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्विडमा उक्त मेला हुने भएको शनिबार पोखरामा पत्रकार सम्मेलनमा जानकारी दिएको हो । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना…
पुरा पढौ