पोखरा २१, माघ, पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज(आइतबार) देखि तेश्रो चरणका खेलहरु हुने भएकाछन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत शनिबार दोश्रो चरणका खेलहरु सकिएसंगै आइतबार देखि तेश्रो चरणका खेलहरु हुने भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो । शनिबार बिहान भएको दोश्रो चरणको खेलमा वुटवलका सांरग रानाले डिजेका पुजन दवाडीलाई, डिजेका निर्विक लामाले एफएसका आर्यन थापालाई, एएसका रोमन शाहीले पेप्सी कोलाका मिलन तामाङलाई,…
पुरा पढौ