दीननाथ बराल, पोखरा ७, मंसिर, खेलकुदको शहर पोखरामा यही मङ्सिर ९ गतेदेखि फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=hF3kvgblpHk&t=14s आयोजकका अनुसार प्रतियोगितामा नेपालका छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ,…
पुरा पढौ