अर्थतन्त्र

ओटेफको साधारणसभामा पत्रकार पाण्डे सम्मानित

पोखरा,१६ फागुन पोखराका पत्रकार घनश्याम पाण्डे सम्मानित हुनुभएको छ । महिला पर्यटन व्यवसायी मञ्च९ओटेफ०ले छैटौं साधारणसभाको अवसरमा उहाँलाई सम्मान गरेको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगद सहित सम्मान प्रदान गर्नुभयो । पत्रकारिताका माध्यमबाट पर्यटन विकासमा योगदान गरेकामा उहाँलाई सम्मान गरिएको ओटेफका अध्यक्ष उमा रेग्मी भण्डारीले बताउनुभयो । सम्मानित पाण्डे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष तथा पर्यटन पत्रकार महासंघ गण्डकीको महासचिव समेत हुनुहुन्छ । हाल उहाँ पोखरा टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत रहनुभएको छ ।… पुरा पढौ

पत्रकार महासंघका पुर्व सल्लाहकार पौडेललाई मातृशोक

पोखरा १५, फागुन नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सल्लाहकार रमेश पौडेललाई मातृशोक परेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२ः४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) हुनुहुन्छ । स्वर्गीय आमा… पुरा पढौ

प्रेस रजिष्ट्रारको व्यवस्था गर्न पत्रकार संगठनहरुको माग

पोखरा, १४ फागुन प्रेसमैत्री आमसञ्चार विधेयक ल्याउनुपर्ने लगायत माग राखी गण्डकी प्रदेशमा क्रियाशील पत्रकार सम्बद्ध सङ्घसङ्गठनले आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष चारबुँदै ध्यानाकर्षणपत्र बुझाएका छन् । आइतबार कास्कीको धम्पुसमा बसेको प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनको प्रदेश समितिका पदाधिकारीको बैठकमा भएका छलफल र निर्णयका आधारमा विभिन्न मागसहित मुख्यमन्त्रीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको हो । प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आमसञ्चार विधेयकलाई पत्रकार र मिडियामैत्री हुने गरी पारित गर्न र तत्कालै प्रेस… पुरा पढौ

समाजसेवा युवा क्लबको अध्यक्षमा मधु अधिकारी ः

पोखरा १४, फागुन पोखरा महानगरपालिका वडा नं. ७ स्थित समाजसेवा युवा क्लबको अध्यक्षमा मधु अधिकारी निर्वाचित भएका छन् । क्लबको शनिबार सम्पन्न १६ औं साधारणसभा तथा सातौं अधिवेशले सञ्चारकर्मी समेत रहेका अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । क्लबको उपाध्यक्षमा मनिष ओस्था र युद्ध बराल, सचिवमा दिपिका पराजुली, सहसचिवमा अस्मित बराल र कोषाध्यक्षमा रजत आचार्य छन् । यसैगरी कार्यसमिति सदस्यमा राजु बराल, सुमन पौडेल, मनु बराल, पुष्कर बराल, सविन परियार, अङ्कित बराल, दिपेश अधिकारी, सुजन बराल, गंगा बराल छन् ।… पुरा पढौ

पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु

पोखरा १४ फागुन । सोमबारबाट पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु भएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । परिवर्तनको निर्देशनमा मञ्चन सुरु भएको नाटक बुकिङ शो मार्फत फागुन ३० गतेसम्म हेर्न पाइनेछ । कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावक सहित नाटकपारखीका लागि उपयुक्त हुने जनाएको छ । पोखरा थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक पहिलो दिन सोमबार गन्धर्व नाटकघरमा दुई शो मार्फत… पुरा पढौ

पोखरा महानगर–३ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा, फागुन १४ पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो ।अघिल्लो पाँच बर्षमा वडा नम्वर ३ मा विभिन्न कारणले वडा मेलमिलाप केन्द्र स्थापना हुन सकेको थिएन । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैशा र समयको बचत हुने बताउदै विवाद समाधानको उत्तम विकल्प… पुरा पढौ

पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा, मदरल्याण्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने

पोखरा १४, फागुन एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावी, प्रतिभा मावी, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफानइलम मदरल्यान्ड र प्रतिभा मावीबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइलनमा गण्डकी बोर्डिङ र अंमरसिंह मावि भिड्नेछन् । सेमिफाइनल खेलका विजेताले बुधबार उपाधि भिडन्त तय गर्नेछन्… पुरा पढौ

हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

पोखरा १४, फाल्गुन हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले शनिवार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ सम्पन्न गरी उक्त दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् कर्ममा लाग्नुपर्नेमा जोड दिइन् । उनले आफूँले गरेका सत् तथा असत् दुवै कर्मका पहिलो भागिदार बाबुआमा हुने भएकाले शिर उचो राख्ने काम गर्नुपर्नेमा जोड दिँदै स्रष्टा… पुरा पढौ

मार्क्सवादी सौन्दर्य शास्त्रको विवेचना र अन्य रचना’ सार्वजनिक

काठमाडौं, फागुन १३ साहित्यकार घनश्याम ढकाल ९२०१०(२०६८० को १२औं स्मृति दिवसको कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा ढकालका सौन्दर्यशास्त्रीय पुस्तक तथा फुटकर रचनाहरुको संकलित ग्रन्थ ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तक सार्वजनिक गरियो भने स्रष्टा ढकालबारे र नयाँ प्रकाशित पुस्तकबारे परिचर्चा पनि सम्पन्न भयो। कार्यक्रममा मार्क्सवादी सौन्दर्यचिन्तक तथा वरिष्ठ समालोचक चैतन्य ९मोहन वैद्य किरण०ले घनश्याम ढकालको समग्र व्यक्तित्व र ढकालले सौन्दर्यशास्त्रको क्षेत्रमा पुर्याएको योगदानबारे परिचर्चा गर्नुभएको थियो । ढकालसँग पञ्चायतकालदेखि जनयुद्ध हुँदै पछिल्लो कालसम्म आफूले निकट रुपमा… पुरा पढौ

पूर्व खेलाडीहरु सम्मानित

देशका लागि रगत पसिना बगाएका र आफ्नो समयका चर्चित खेलाडीहरु आज आईतबार राजधानीमा सम्मानित भएका छन् ।भेट्रान खेलाडीहरुको छाता संगठन नेपाल मास्टर्स एथलिट एशोसियसनले आफ्नो समयमा खेलकुद विकासमा बिशिष्ट योगदान पु¥याएका र राष्ट्रका लागि रगत पसिना बगाएका पूर्व खेल ब्यक्तित्वहरुलाई सम्मान गरेको हो । आज बागबजारस्थित आराधना कम्प्लेक्समा भएको कार्यक्रममा पूर्व खेलाडी एवं सम्मानित ब्यक्तित्वहरुमा टेबल टेनिसका खेलाडी कवि केशरी बस्नेत र वाई।पी। लोहनी, फुटवलका डा। खगेन्द्र बहादुर श्रेष्ठ, श्याम के।सी।, खेलकुद फोटो पत्रकार समेत रहेका श्याम चित्रकार र बिश्व… पुरा पढौ