अर्थतन्त्र

सबलाइम माविको २८ औं वार्षिकोत्सव

पोखरा, १३, फागुन पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकरात्मक कुरा र जीवनोपयोगी सिप घरमै सिकाउन अभिभावकले समय छुट्याउन अपरीहार्य रहेको बताए । आचार्यले पढाइसँगै सिकाइ आवश्यक रहेकोले समयसमयमा अभिभावक र शिक्षक बिच अन्तरक्रिया गरी विद्यार्थी आफैले अध्ययनसँगै अभ्यास र अनुसन्धान गरी अब्बल बन्न कोसिस गर्नुपर्ने बताए । गुणस्तरीय तथा… पुरा पढौ

पोखरामा फागुन १८ र १९ स्क्वास प्रतियोगिता

पोखरा, १३ फागुन आगामी १८ र १९ फागुनमा तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिता–२०८० हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा दुई दिन प्रतियोगिता हुने भएको हो । स्क्वास राकेट एसोसिएसन, कास्कीसँग छलफलपछि चार वटा विधामा प्रतियोगिता हुने तय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । खुला, महिला, ४५ माथि भेट्रान्स र प्रारम्भकर्ता (बिगिनर) गरेर चार विधामा प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा… पुरा पढौ

कामना टोल बिकास संस्थाद्धारा पत्रकार एमबी आस्था सहित विभिन्न ब्याक्तिहरु सम्मानित

पोखरा १३, फागुन पोखरा महानगरपालिका वडा नम्बर १० मा रहेको कामना टोल बिकास संस्थाले पत्रकार एमबी आस्था सहित विभिन्न ब्याक्तिहरुलाई सम्मान गरेको छ । कामना टोल बिकास संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनको अवसर पारि संस्थालाई अतुलनिय योगदान गरेको भन्दै पत्रकार एमबी आस्था मगर, हिमालय बख्रेल, सुक बहादुर गुरुङ , सीमा गुरुङ र अमृता गुरुङलाई सम्मान गरेको हो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले आफु निर्वाचित भएर आएपछि वडामा रहेकाा भित्री सडकको… पुरा पढौ

अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न, शिक्षक सरितालाई दीर्घ सेवा पदक

पोखरा १३ फागुन, अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले व्यवहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोहोर्याउने बताउनुभयो ।विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयले विद्यार्थीका लागी व्यवहारिक शिक्षालाई पहिलो प्राथामिकतामा राखेको दावी गर्नुभयो । कार्यक्रममा विद्यालयले दीर्घ सेवा पदकवाट विद्यालयमा दुई दशक देखि कार्यरत शिक्षक सरिता गुरुङलाई नगद सहित सम्मान र एस इ इ टपर… पुरा पढौ

पोखरामा एथरको इलेक्ट्रिक स्कुटर बिक्रि वितरण सुरु

पोखरा १३, फागुन पोखरामा एथरको इलेक्ट्रिक स्कुटर बिक्रि वितरण गर्न सुरु भएको छ । उक्त स्कुटर पोखरा क्षेत्रको आधिकारिक बिक्रेताको रुपमा अटोवेज प्रालिले एथर ब्राण्डलाई पोखरामा भित्राएसंगै बिक्रि वितरण गर्न सुरु गरेको हो । पोखराको नयाँबजारस्थित अटोवेज भवनमै एथर शोरुम स्थापना गरिएको अटोवेज प्रालिका कार्यकारी निर्देशक नारायण पौडेलले बताउनु भयो । बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौँ र ललितपुर पछि पोखरामा आइतबार देखी बिक्रि वितरण सुरु गरिएको कम्पनीले… पुरा पढौ

पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने

पोखरा, फागुन १३ पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने भएका छन् । यसअघि काठमाडौंबाट सामान ल्याएर होलसेल व्यापार गर्दै आएका चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले अबदेखि चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्न लागेका हुन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगो पर्ने हुँदा प्रतिष्पर्धात्मक बजारमा गाह्रो हुने भएकाले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्न लागिएको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल थापा (राजन)ले जानकारी दिए । विगत… पुरा पढौ

कास्कीमा मिर्साको भिरबाट खस्दा जर्मनी नागरिकको मृत्यु

दीननाथ बरालपोखरा १३, फागुन कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित मिर्साको भिरबाट बसेर एक जना विदेशी नागरिकको मुत्यु भएको छ । शनिबार भुर्जुङखोला तातोपानीमा बसेर सिर्मा होमस्टे तर्फ उकालो लाग्दै गर्दा मिर्साको उकोलो भिरबाट एक्कासी खस्न पुग्दा करिब २० बर्र्षीया पिया जोसको आज विहान मृत अबस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । जोस अमेरीकाका एक जना युवासंग नेपाल भ्रमणको क्रममा पोखरा आएकी हुन् । शनिबार बेलुका उक्त मिर्साको उकालो चढ्दै गर्दा वेपक्ता भएकी जोसको राती अबेरसम्म खोजी गर्दा नभेटाए पछि विहान भिरको… पुरा पढौ

लायन्स क्लब अफ पोखरा डल्फिनको अध्यक्षमा गोबिन्द खड्का

पोखरा १३, फागुन लायन्स क्लब अफ पोखरा डल्फिनको आगामी बर्ष सन् २०२४÷०२५ को लागि गोबिन्द बहादुर खड्का नेतृत्वको नयां कार्यसमिति चयन भएको छ । लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लव अफ पोखरा डल्फिनको हालै पोखरामा सम्पन्न भएको कार्यम्रममा खड्का नेतृत्व नयाँ कार्यसमिति चयन भएको हो । त्यसै गरी लायन्स क्लब अफ पोखरा डल्फिनको द्वितिय उपाध्यक्षमा शेर बहादुर राना, तृतिय उपाध्यक्षमा लायन खिमलाल बरालि, सचिवमा गणेश बहादुर थापा, कोषाध्यक्षमा वामदेव पौडेल, सह– सचिवमा शिवराज रेग्मी, सह कोषाध्यक्षमा… पुरा पढौ

विद्यालयस्तरीय क्रिकेटः सगरमाथा र अंमरसिंहको जित

पोखरा १२, फागुन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सगरमाथा माध्यमिक विद्यालय र अंमरसिंह माध्यमिक विद्यालय विजयी भएका छन् । बि–बग इभेन्ट्सको आयोजनामा र एक्स्पर्ट एजुकेसन एण्ड भिजा पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन शनिबार सगरमाथाले कुमुदिनी होम्स माध्यमिक विद्यालय र अमरसिंह माविले एसओएस हर्मन माइनर विद्यालय गण्डकीलाई पराजित गरेका हुन् । पहिलो खेलमा सगरमाथाले कुमुदिनी होम्सलाई २१८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । सगरमाथाले दिएको दिएको ३०२ रनको विजयी लक्ष्य कुमुदिनी होम्स निर्धारित २० ओभरमा… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन सम्पन्न,सञ्जीवको टिमलाई प्रो एमको उपाधि

पोखरा,फाल्गुन १२ सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो(एमको उपाधि प्रोफेसनल सञ्जीब बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार(६९ को हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीबले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे । प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर… पुरा पढौ