अर्थतन्त्र

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल पार्न रोटरी डिस्ट्रीक ३२९२ ले साथ दिने

नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ ले साथ दिने भएको छ । प्रतियोगितालाई सफल पार्न उक्त संस्था बिच शनिबार पोखरामा प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपलाई चरक मेमोरियल हस्पिटलको साथ

२३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई चरक मेमोरियल हस्पिटल प्रालि, पोखराले साथ दिएको छ । प्रतियोगिताको सव–कोस्पोन्सर रुपमा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक कपिल पोखरेल र आयोजक सहारा क्लब पोखरातर्फबाट अध्यक्ष केशवराज बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पोखरा ८, नागढुंगास्थित चरक मेमोरियल पोखराको सुविधासम्पन्न अस्पतालमध्ये एक हो । पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो फुटबल प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र,… पुरा पढौ

पोखरा १५ को दोस्रो खेलकुद महोत्सव खेल मैदान सरसफाइ

आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ । पोखरा महानगरपालिका वडा नं (१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको खेल मैदानका साथै बाटो वरपर सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय आमा समुहहरूको सहभागिता रहेको थियो । खेलकुदले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस वर्षपनि खेल… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि बौदीकाली गाउँपालिकालाई

पौष २८,हेमजा कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी९बर्दघाट सुस्ता पूर्व० को बौदीकाली गाउँपालिकाले जितेको छ । माछापुच्छ्रे ३ घाचोकमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधि जितेको बौदीकालीले नगद रु तीन लाख,ट्रफी र मेडल पुरस्कार पायो भने उपविजेता गलकोटले रु दुई लाख तथा ट्रफीमा चित्त बुझायो । किबौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको… पुरा पढौ

कन्दरा व्याण्डले पोखरा ततायो

दीननाथ बरालपोखरा २७, पुष पुष महिनाको चिसो सिरेठो चलि रहेको थियो त्यही मौसममा पोखरेली व्याण्ड कन्दराले पोखरा तताउने गरी शुक्रबार पोखरामा आफ्नो प्रस्तुतीः राखेको छ । पोखरा प्रदर्शनी केन्द्रमा करिब साँढे ३ घण्टा आफ्नो प्रस्तुती राख्दै कन्दराले कन्सर्टमा आगन्तुकलाई भरभूर्ण मनोरन्जन दिदै छमछमी नचाउने गरी आफ्नो बेजोड प्रस्तुती राखे । पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कन्दरा लाइभ कन्सर्ट पोखरामा भव्य रुपमा सम्पन्न भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनायण श्रेष्ठले बताए । परिषदको आयोजना तथा लायन्स क्वल अफ… पुरा पढौ

पोखरामा एक साता पछि उठ्न थाल्यो फोहोर

पोखरा महानगरको फोहोर पुनः उठ्न थालेको छ । फोहोर व्यबस्थापनमा भुक्तानीमा ढिलाई भएको कारण पोखरामा उठ्न नसकेको फोहोर आज देखि पुनः उठाउन सुरु भएको पोखरा महानगरका प्रबक्ता मोतीराज तिम्सिनाले पोखराक्लिकलाई बताउनु भयो । प्रविाधिक कारणले गर्दा फोहोर व्यबस्थापनको भुक्तानीमा केही समस्या भएकोले त्यसको हल गरेसंगै हाल निर्वात रुपमा फोहोर उठाउन सुरु भएको उहाँले बताउनु भयो । पोखरामा करिब एक साता देखि फोहोर उठाउन नसक्दा पोखराका मुख्य सडक पेटिका छेउ छेउ तथा शहरका चोक चोकमा फोहोरको डंगुर रहेको छ । पोखरामा… पुरा पढौ

एन प्याव्सनको रजत जयन्ती,सरुभक्त र जर्ज जोन शिक्षा सेवाबाट सम्मानित

पोखरा, २७ पुस राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल कास्की ९एन प्याव्सन० ले २५ औ स्थापना दिवस ९रजत जयन्ती० विविध कार्यक्रम गरि मनाएको छ । रजत जयन्तीको अवसरमा यो वर्ष देखि शिक्षा सेवा सम्मान—२०८० वाट शिक्षा र साहित्यको क्षेत्रमा योगदान पु¥याएका दुई व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट जर्ज जोन र साहित्यको क्षेत्रबाट सरुभक्त रहेका छन् । उनीहरुलाई नगद २५ हजार सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । रजत जयन्तीकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत… पुरा पढौ

पोखरा रंगशालामा ‘प्रतिभा क्रिकेट टुर्नामेन्ट’

पोखरा, पुस २७ प्रतिभा क्रिकेट टुर्नामेन्ट शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको छ । शनिबारसम्म संचालन हुने प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिश्पर्धा हुनेछ । १० ओभरमा खेलाईएको प्रतियोगिताको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अन्तरसदनमा छात्रका विभिन्न चारसमूह छन् । त्यस्तै प्लस टु तर्फ छात्रकै नौवटा टिमबीच प्रतिश्पर्धा हुनेछ । प्लस टु मा विहानी र दिवासत्रका ११ र १२ कक्षाका विद्यार्थीको समूह बनाएर… पुरा पढौ

पोखरा महोत्सवमा याक प्रर्दशनी

पोखरा २७, पुष बिहीबार देखी पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको दोश्रो दिन जारी रहदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोडसवारले रौनक थपेको हो । हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनी संगै यसका बारेमा जानकारी दिइने भएकाले महोत्सवमा आउनेहरुले महोत्सवको रमाइलो संगै याकको बारेमा जान्न सक्नेछन । त्यसैगरी महोत्सवमा घोडसवारबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।… पुरा पढौ

माछापुच्छ्रे कप भलिबल प्रतियोगिता दोस्रो दिन ६ खेल सम्पन्न

पौष २६, हेमजा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । शुक्रबार भएको खेलमा गल्कोट न।पाले शुक्लागण्डकी म।पा तनहुँलाई, चापाकोट म।पा स्याङजाले ताराखोला गा।पा बाग्लुङलाई, बोदीकाली गा।पा नवलपुरले माछापुच्छे« गा।पा कास्कीलाई, चापाकोट न।पा स्याङजाले पुन निसीखोला गा।पा बाग्लुङलाई, कालीगण्डकी गा।पा स्याङजाले भिमाद न।पा तनहुँलाई, र अन्नपुुर्ण गा।पा कास्कीले रुपा गा।पा कास्कीलाई पछि पर्दै आगामी यात्रा तय गर्न सफल भए । शुक्रबार गल्कोट र… पुरा पढौ