दीननाथ बराल,पोखरा १४, जेठ, पोखरामा पहिलो पटक मोर्डन पेन्टाथलन (खेल) दोश्रो लेवलको प्रशिक्षक, प्रशिक्षण सुरू भएको छ । मोर्डन पेन्टाथलन संघको आयोजनामा मोर्डन पेन्टाथलन गण्डकी प्रदेशको व्याबस्थापनमा पोखरामा पहिलो पटक ५ दिने उक्त प्रशिक्षण आयोजना भएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो । पाँच वटा खेलहरुको संमिश्रण रहेको यस खेलमा रनिङ, सुटिङ, फेन्सिङ, सुइमिङ र घोडचडी समावेस हुने हँुदा यस खेल निकै खर्चिलो र जहाँ पनि यसको प्रशिक्षण गर्न नसकिने अध्यक्ष श्रेष्ठले जनाउनु भयो । पोखरामा भएको उक्त कार्यक्रमले पोखरा…
पुरा पढौ