अर्थतन्त्र

मास्टरशेफ शाहको रेसिपीमा ुटु पिएम भेज र चिकेन मसला करी चाउचाउ बजारमा

साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ ।कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर समेत रहेका मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो। ुसही छु भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले बताएको छ । टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्नलाई धेरै समय… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय पोखराद्धारा ५ अर्ब ५७ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा ३, साउन, आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०८०÷०८१ मा ८७.१९ प्रतिशत प्रगती हासिल गर्न सफल भएको छ । देशको आर्थिक मन्दिले गर्दा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसको असर राजश्व संकलनमा परेकोले गर्दा बार्षिक लक्ष्य हासिल गर्न केही कठिन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बताए । कार्यालयले गत बर्ष २०८०÷०८१ मा ५ अर्ब ५७ करोड ५५ लाख २१ हजार राजस्व संकलन गर्न सफल भएको छ । साउन देखि असार मसान्तरसम्म गत… पुरा पढौ

करी पक्ता साच्चै कति फलदायि छ त

पोखरा ३, साउन, नेपाल जडिवुटिमा धनि देश मध्यमा पर्दछ । हाम्रा वनजंगल र घर गाँउमा प्राप्त हुने जडिवुटिको महत्व बुझ्न सके त्यसबाट हामीले धेरै फाइदा लिन सकिन्छ । यसै सन्दर्भमा करी पक्ताको बारेमा फेसबुकमा विश्व सिग्देलले प्रोष्ट गर्नु भएको करी पक्ताको बारेमा जस्ताको तस्तै । करी पत्ताका बिरुवा चाहिए संपर्क गर्नुस ,सुको तिर्नु पर्दैन ।तर करिपत्ता सार्नु अगाडी यसको उपयोगिता कत्तिको थाह छ रु तपाईंमा बिरुवाहरुमा कत्तिको लगाव छ ,म जांच लिन्छु ,पास हुन पर्छ। लहडमा बिरुवा लैजाने सही तरिकाले… पुरा पढौ

गण्डकी विश्वविद्यालयले गर्यो “एमआइटी एआई” विषय सार्वजनिक

गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको भन्दै… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसमा युनाइटेड क्लव पोखराद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लवका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा वोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युुनाइटेड क्लबले… पुरा पढौ

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग

पोखरा १ साउन, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हिरा नेपालीको परिवारलाई सहयोग गरिएको हो । तीनै जनाको परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । डिष्ट्रिक्ट गभर्नर मिलन थापा सहितको टोलीले मंगलबार मृतकका परिवारसँग भेटघाट गरेर सो रकम हस्तान्तरण गरेका हुन्… पुरा पढौ

पोखराको तल्लो पार्दी विरौटामा चोरी

दीननाथ बराल,पोखरा १, साउन, पोखराको तल्लो पार्दी विरौटामा चोरी भएको छ । स्थानिय सितादेवि अर्यालको घरमा उहाँको सुनचाँदीका गरगहना सहित डेरामा बस्ने सपना सुवेदीको समेत कोठाबाट समान चोरी भएको छ । पुरानो घर स्याङजा भएकोले आफ्नो जन्म घरमा असार देखि गएको अबस्थामा अज्ञात समुहले आफ्नो सहित भाडामा बस्ने सुवेदीको समेत सुनचाँदी सहितका महत्पूर्ण गरगहना चोरी गरेको अर्यालले गुनासो गर्नु भयो । चोरहरुको समुहले च्यानल गेटको ताला फोरेर आफ्नो सहित भाडामा बस्ने सुवेदीको कोठमा लागेको ताला फोरेर कोठा भित्र भएका सुनचाँदीका… पुरा पढौ

सृजना मा.वि.का छात्राहरू पुरस्कृत

पोखरा, १, साउन, पोखराको सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिवार एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता १७८ जना खेलाडीहरुलाई पुरस्कृत गरेको थियो । यसै क्रममा सृजना सेकेन्डरी स्कुलका छात्राद्वय राजश्री अधिकारी र सक्रिया पोखेल नगद पुरस्कारसहित प्रशंसा पत्रद्वारा सम्मानित भएका हुन् । राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेश खेलकुद… पुरा पढौ

विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । सरोकारावालाहरुबिच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमवार भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षती बेहोर्नुपरेकाले सबै संवेदनशिल हुन जरुरी रहेको बताए । मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि सुझाए… पुरा पढौ

सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित भएको बताए । “ईश्वर समाजको कथा हो । समाजमा भएका वेथिति विरुद्धको आवाज ईश्वरले बोल्छ । प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरएको छ ।”, उनले भने । सिनेमाको कथा मन परेकाले लगानी गरेको भनाई उनको छ ।सिनेमामा निर्माताको रुपमा… पुरा पढौ