पोखरा, ६ साउन, तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालद्वाराले शनिवार हालै एसईई उतिर्ण २१७ जना तमु बिद्यार्थीहरुलाई बधाई सम्मान तथा शैक्षिक परानर्श एवम् उपचारका लागि आर्थिक समस्यामा रहेका १३ जना बिरामीहरुलाई ४ लाख २१ हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको आयोजित कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुलाई प्रमुख अतिथि डा.गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, विशिष्ट संरक्षक दिलबहादुर गुरुङ, प्रशिक्षक डिवी…
पुरा पढौ