अर्थतन्त्र

भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

चितवन, भदौ ९, भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । प्रमुख दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य… पुरा पढौ

ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल प्रतिष्पर्धामा

पोखरा, भदौ ९, पोखरामा आगामी साता हुने ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुलले प्रतिष्पर्धा गर्ने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुने दोश्रो संस्करणको खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल छनौट भएका हुन् । धेरै विद्यालयले सहभागिताका लागि आवेदन दिएपनि उनीहरुले पठाएको भिडियोको आधारमा १९ स्कुल छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । धेरै नै स्कुलले सहभागिताका लागि आवेदन र भिडियो पठाएका थिए,उनले भने,‘तर हाम्रो… पुरा पढौ

निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु ः शिक्षा मन्त्री भट्टराई

कावासोती, भाद्र ९, गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । नवलपुरको देवचुलीमा आइतबार आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले बालअधिकार स्थापित गर्न र बालबालिकाको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको बाल अधिकार संरक्षणमा समेत प्रतिवद्ध भएको बताउनु भएको छ । “प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न सरकारले काम गर्ने छ”, मन्त्री… पुरा पढौ

काहुँखोला भाट समाजको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा ९, भदौं, पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोला भाट समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । पोखरा १३ का निवर्तमान वडा अध्यक्ष दर्शन लामाले पहिलो रक्तदाता गोकुल बहादुर रानाभाटलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै काहुँखोला भाट समाज स्थापना काल देखि नै सामाजिक सेवामा सक्रिय रहेको वताउँदै आगामि दिनहरुमा पनि सक्रिय रहन आग्रह गरेका थिए । उनले रक्तदान भन्दा ठुलो कुनै परोपकार नभएको वताउँदै रक्तदान दिन मिल्ने सबैले रक्तदान गर्नुपर्ने वताए । सो… पुरा पढौ

माओबादी पदाधिकारी सहितको परामर्श बैठक पोखरामा

दीननाथ बराल,पोखरा ९, भदौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पदाधिकारी, प्रदेशका केन्द्रिय सदस्य, प्रदेशका पदाधिकारी सहितको परामर्श बैठक पोखरामा सुरु भएको छ । सोमबारसम्म पोखराको लेकसाइड स्थित वर पिपल रिसोर्टमा उक्त बैठक संचालन हुने भएको माओबादी केन्द्रका केन्द्रिय सदस्य दीपक कोइराला (रुपक)ले बताउनु भयो । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष द्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल… पुरा पढौ

पार्टी अध्यक्ष प्रचण्ड सहितको सहभागितामा पोखराको वरपिपल रिसोर्टमा माओबादीको आज परामर्श बैठक बस्दै

पोखरा ९, भदौं, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको सहभागितामा आज (आइतबार) पोखराको लेकसाइड स्थित वर पिपल रिसोर्टमा परामर्श बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष सहित पार्टीका पदाधिकारी, प्रदेश कमिटिका पदाधिकारी, प्रदेशमा रहनु भएका केन्द्रिय सदस्यहरुको सहभागितामा उक्त परामर्श बैठक बस्ने भएको केन्द्रिय सदस्य रामजी प्रसाद बराल जीवनले बताउनु भयो । उक्त बैठक आज र भोलिसम्म चल्ने भएको उहाँले जनाउनु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएको पार्टी अध्यक्ष प्रचण्ड पोखरा आउनु हुने भए पछि केही… पुरा पढौ

जिल्ला प्रशासन, राष्ट्र बैंक, कारागार सहितका सरकारी अड्डाको संवेदनशिल क्षेत्रमा नेपाल प्रहरीले पेट्रोल पम्प बनाउदै, त्यसको बिकल्पमा अनेत्र पम्प बनाउन पोखरेलीको माग

दीननाथ बराल, पोखरा ९, भदौं, जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल राष्ट्र बैंक, कास्की कारागार सहितका सरकारी अड्डाको संवेदनशिल क्षेत्रमा नेपाल प्रहरीले पेट्रोल पम्प बनाउदै गर्दा स्थानियले बिरोध जनाएका छन्। पोखराको शहि चोक जिल्ला प्रसासनसंग जोडिएको जमिनमा नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोष पेट्रोल पम्प निर्माण गर्न थालेसंगै स्थानियले अति संवेदनशिल क्षेत्रमा उक्त पेट्रोल पम्प नबनाउन माग गर्दै बिरोध जनाएका हुन् । पोखरेलीले हालको स्थान भन्दा त्यसकोे बिकल्पमा अनेत्र पेट्रोल पम्प बनाउन जोडदार माग समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

तायाः मचा नृत्य प्रतियोगिताको उपाधि बागबजार बगर ताया मचा समितीलाई

दीननाथ बराल,पोखरा ८, भदौ, तायाः मचा नृत्य प्रतियोगिता २०८१ को उपाधि बागबजार बगर ताया मचा समितीले जितेको छ । पर्यटनको राजधानि पोखरामा आज( शनिबार) बेलुका सम्पन्न भएको तायाः मचा नृत्य प्रतियोगिता २०८१ मा १८ टोलीलाई पुरुष तर्फ पछि पार्दै बगर ताया मचाः समितिले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गरेको हो । त्यसै गरी प्रतियोगितामा रानिपौवा ताया मचा नाच समिति दोश्रो हुँदा गोपाल जि मन्दिर सेवा समिती, रामकृष्ण टोल तेश्रो भएको छ । शान्त्वना भने गैह्रापाटन नेवा समाज भएको… पुरा पढौ

पोखरामा तायाः मचा नृत्य प्रतियोगिताको रौनक (भिडियो सहित)

दीननाथ बराल,पोखरा ८, भदौ, पोखरामा आज( शनिबार) तायाः मचा नृत्य प्रतियोगिता २०८१ को रौनक जारी रहेको छ । नेवा खलः कास्कीको आह्वानमा पोखराको नयाँबजार साँस्कृतिक समितिको आयोजनामा उक्त प्रतियोगिता हालसम्म जारी रहेको प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताउनु भयो । उक्त प्रतियोगितामा पोखरा सहित कास्कीका विभिन्न टोलबाट पुरुष तथा महिला तर्फ २७ टिम सहभागि भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा पुरुषतर्फको विजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । त्यस गरी उपविजेताले २ लाख र तेश्रोले १ लाख र… पुरा पढौ

भ्रमण वर्षको अवसरमा कार्तिक महिनामा धार्मिक महोत्सव सञ्चालन हुन्छ प्रमुख दाहाल

चितवन, भदौ ८, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पुरा भएको बताउनुभएको छ । होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बंगला दरबार सर्वसाधरणका लागि खुला गरिएको प्रमुख दाहालले बताउनुभयो ।भ्रमण वर्षमा थप पर्यटक भित्र्याउन कात्तिक महिनामा… पुरा पढौ