अर्थतन्त्र

वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण

पोखरा, २२ जेठ, पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न न्चभभल एयपजबचब, ऋभिबल एयपजबचब परियोजना अन्तरगत वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । अभियान अन्तरगत विश्व वातावरण दिवसका अवसरमा शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवाहरू लगाइएको छ । नगर प्रमुख आचार्यले मेगा वृक्षारोपणको अभियानका क्रममा… पुरा पढौ

मुस्ताङ जाने सडकमा घण्टौं जाम, व्यवस्थापन अभावले यात्रु हैरान

बेनी, म्याग्दी , मुस्ताङ जाने मुख्य सडक खण्डमा सवारी साधनको अत्यधिक चापका कारण पटक–पटक लामो जाम हुने गरेको छ। विशेषगरी तातोपानी–बेनी सडकको महभीर लगायतका क्षेत्रमा पर्यटन सिजनमा घण्टौंसम्म सवारी रोकिने अवस्था देखिएको छ। विजय केसीका अनुसार आन्तरिक तथा बाह्य पर्यटक बोकेका सवारी साधन, दोहोरो लाइनमा चल्ने गाडी तथा भारतीय नम्बर प्लेटका सवारीको बढ्दो आवागमनले सडकमा चाप बढाएको हो। साँघुरो सडक र व्यवस्थापनको अभावका कारण सामान्य अवस्थामा पनि जाम हुने गरेको उनले बताए। सडकमा ट्राफिक व्यवस्थापनका लागि पर्याप्त जनशक्ति नहुँदा समस्या… पुरा पढौ

पोखराको फोहोरमा भेटियो ग्रिनेट, नेपाली सेनाले अनुसन्धान गर्दै

दीननाथ बराल, पोखरा २१, जेठ, पोखरा महानगरपालिका–२१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन स्थलमा ग्रिनेट फेला परेपछि नेपाली सेनाले अनुसन्धान सुरु गरेको छ । बिहीबार बिहान पोखराका विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको फोहोरमा कवाडी सामग्री खोज्ने क्रममा रिमा शेर्पाले शंकास्पद वस्तु भेटे पछि प्रहरीले नेपाली सेनालाई उक्त बिषयमा जानकारी गराएसंगै हाल नेपाली सेनाले ग्रिनेटको बिषयमा अनुसन्धान गर्दै गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले बम जस्तो शंकास्पद बस्तु ग्रिनेट रहेको पुष्टि भएसंगै थप अनुसन्धानको लागि नेपाली सेनाको डिस्पोजल टोलीले उक्त… पुरा पढौ

एआईमार्फत पाँच दिने ब्रान्डिङ तथा मार्केटिङ तालिम सुरु

पोखरा, २१ जेठ, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा व्यवसायी, उद्योगी तथा स्टार्टअप सञ्चालकहरूका लागि पाँच दिने “एआई प्रविधिद्वारा ब्रान्डिङ तथा मार्केटिङ” तालिम सुरु भएको छ । डिजिटल बजार प्रवद्र्धन, ब्रान्ड विकास तथा कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) को प्रभावकारी प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिम उद्घघाटन कार्यक्रममा पोखरा महानगरपालिकाको कृषि प्रवद्र्धन महाशाखाका प्रमुख मनोहर कडरियाले निजी क्षेत्रको सशक्तीकरण तथा परम्परागत व्यवसायिक अभ्यासभन्दा नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। उनले एआई प्रविधिको प्रयोगमार्फत मार्केटिङ, डिजिटल प्रवद्र्धन तथा गुणस्तरीय… पुरा पढौ

गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप भोलि शुक्रबारदेखि पोखरामा हुने, उद्घाटन खेलमा कास्कीको डायमण्ड बिरुद्ध पर्वतको मंगोलदय स्कुल भिड्ने

पोखरा, जेठ २१, गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ भोलि शुक्रबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुने भएको छ। भोलिको उद्घाटन खेलमा कस्कीको डायमण्ड सेकेन्डरी स्कूल र पर्वतको मंगलोदय माध्यमिक विद्यालय बिच खेल हुने भएको संघले पोखराक्लिकलाई जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहने संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए । प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको विजेता विद्यालय मात्र यस प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको… पुरा पढौ

पुरानो पोखरा : विमानस्थलसँगै सुरु भएको गोरुगाडा सेवा

पोखराको विकासको रोचक पक्ष के हो भने यहाँ सडक यातायातभन्दा पहिले हवाई यातायातले गति लिएको थियो। २०११/१२ सालतिर पोखराका व्यापारीहरूले भैरहवा र काठमाडौंबाट हवाईजहाजमार्फत सामान मगाउन थालेका थिए। विमानस्थलमा अवतरण भएका ती सामान व्यापारीका घर–घर र पसलसम्म पुर्‍याउन गोरुगाडाको प्रयोग गरिन्थ्यो। कथनअनुसार गोरुगाडाका केही सामग्रीसमेत हवाईजहाजबाटै पोखरा ल्याइएको थियो। सामान ढुवानी गरेबापत पोखरा व्यापार संघले प्रत्येक पोका वा बोरामा सेवा शुल्क लिने गर्थ्यो। यही शुल्क संघको मुख्य आम्दानीको स्रोत बनेको थियो, जसबाट विद्यालय, कलेज तथा बालमन्दिर सञ्चालनमा समेत सहयोग पुग्थ्यो।… पुरा पढौ

पोखरामा ‘ओमोडा इ ५ प्रो’ शुक्रबार सार्वजनिक हुने

पोखरा, गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक गर्ने भएको छ । पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित गाडी सार्वजनिक हुने इलाइट मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । यसैबीच, सो अवसरलाई कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ । सो अवसरमा सहभागी ग्राहकले आफ्नो ब्राण्डको ब्याट्री वारेन्टीलाई विस्तार गर्ने… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा दोस्रो अन्नपूर्ण हर्जोग दौड सम्पन्न, रमेश लिम्बु र सुनशरी रोकाले जिते उपाधि

पोखरा, अन्नपूर्ण आधार शिविर म्याग्दी खण्ड तर्फ बुधबार दोस्रो अन्नपूर्ण हर्जोग दौड सम्पन्न भएको छ। पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बु र महिलातर्फ डोल्पाकी सुनशरी रोक्काले विजयी भएको गण्डकी एथ्लेटिक्स संघका महासचिव मनबहादुर थापाले बताए । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण हिमाल सफल आरोहण गरेको ७६ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको प्रतियोगितामा रमेशले २ घण्टा १४ मिनेटमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। महिलातर्फ सुनशरीले २ घण्टा ४७ मिनेट १६ सेकेन्डमा दौड समाप्त गरी उपाधि जितिन्। दुवैले समान १ लाख… पुरा पढौ

छैटौं अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवर र महिला तर्फ मञ्जु रावतलाई

दीननाथ बराल,पोखरा, २० जेठ, साहसिक खेलकुद र हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कास्कीको घान्द्रुकमा आयोजित छैटौं संस्करणको अन्नपूर्ण म्याराथन–२०८३ मा जुम्लाका धावक दलबहादुर कुँवर र धाविका मञ्जु रावत च्याम्पियन बन्न सफल हुनु भएको छ । पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नुभयो । पाँचौं संस्करणमा तेस्रो स्थान हासिल गर्नु भएको यसपाली निर्धारित दूरी ४ घण्टा ४ मिनेट ११ सेकेण्डमा पूरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो । ४ घण्टा १०… पुरा पढौ

फिर्केखोलामा ढल विसर्जन रोक्न पोखरा महानगरको चेतावनी

पोखरा, पोखरा महानगरपालिकाले फिर्के खोलामा ढल सिधै फाल्ने काम रोक्न १० दिन भित्र आवश्यक सुरक्षा व्यवस्थाहरू पूरा गर्न आग्रह गरेको छ ।पोखरा महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै मापदण्ड बाहिरको जमिनमा सेफ्टी ट्याङ्की र सोफिट निर्माण नगरी ढल फाल्ने कार्य जारी रहे कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको हो । साथै, महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र रहेका स्थायी तथा अस्थायी १६० संरचना हटाउने अभियान पनि जारी राखेको छ। वडा नं। १८ को अँधेरीकुनादेखि वडा नं। ६ गाईघाटसम्म फैलिएको खोलाघर सफाइ… पुरा पढौ