पोखरा, १६ साउन, पर्यटनको राजधानी पोखरामा फोहोरको सदुपयोग मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयू फेष्ट भव्य रुपमा सुरु भएको छ। भोलिसम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत उत्पादन भएका सामग्रीहरूको प्रदर्शनी र प्रत्यक्ष उत्पादन प्रक्रिया अवलोकन गर्न सकिने बताउनु भयो । पोखरा–६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा शनिबारसम्म चल्ने यस फेष्टमा दर्जनभन्दा बढी कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन प्रदर्शनीमा राखेका छन्। फोहोरको रुपमा छाडिएका प्लास्टिक सामग्री, बोतल, कागज, र प्रयोगशून्य कपडाबाट बनेका झोला, व्याग,…
पुरा पढौ