पोखरा, १५ भदौ, “जहाँ औषधी त्यहाँ फर्मासिष्ट” भन्ने मूल नाराका साथ अगाडि बढेको नेपाल फार्मेसी संघ कास्कीको प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ । भेलाले साजन भण्डारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षद्वयमा अर्जुन धिताल, नवराज पौडेल, महिला उपाध्यक्ष प्रिया शर्मा, महासचिव सन्तोष शर्मा, सचिवद्वयमा सफल पाण्डे, राम कुमार श्रेष्ठ, महिला सचिव सुनिता पौडेल, कोषाध्यक्ष मिलन क्षेत्री, सहकोषाध्यक्ष विष्णु प्रसाद ढकाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुष्मा पोखरेल, संगिता के.सी., सागर पुन, नरेन्द्र शाही,…
पुरा पढौ