
पोखरा
पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रको संयुक्त आयोजनामा यही चैत २८ गते पोखरामा पहिलो पटक रात्रिकालिन ५ किलोमिटर खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजकले जनाएका छन् ।
पोखराको बाराहीघाट देखि उक्त दौड सुरु भई लेकसाइड, सृजनाचोक, सभागृहचोक, न्युरोड, महेन्द्रपुल हुदै झण्डापार्क(फल्चा)मा समापन हुने भएको छ । यसै सम्बन्धि भिडियो सामाग्रि ।



