सफल पोखरा म्याराथनको तयारीमा जुट्यो मञ्च
पोखरा २५ मंसिर– नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सबैभन्दा ठूलो इभेन्ट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । आउदो फागुन ५ गते पोखरामा आयोजना हुने लोकप्रिय अन्तर्राष्ट्रिय म्याराथनका लागि मञ्चले विभिन्न उपसमितिहरु गठन गरि तयारीमा जुटेको हो । हरेक वर्षको फागुन महिनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको आयोजनाका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै आगामी शुक्रबार मञ्चले वृहत अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ । मञ्चले सोमबार बैठक बस्दै जिम्मेवारी बाडफाड गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले…
पुरा पढौ
पोखरामा सुरु भयो माविस्तरिय ‘प्याब्सन स्पोर्टस मिट’
पोखरा २५, मंसिर पोखरामा सोमबारबाट मावि स्तरिय कक्षा ९–१२ लक्षित प्याब्सन स्पोर्टस मिट २०८० सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० कास्कीको आयोजनामा उक्त स्पोर्टस मिट तिन दिन सम्म सञ्चालन हुने छ । उक्त प्रतियोगिताको एक कार्यक्रमका विच शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका प्रसाद आचार्यले गरेका छन् । सो अवसरमा बोल्दै निर्देशक आचार्यले यस प्रकारका प्रतियोगिताले भाइचाराको सम्वन्धलाई बलियो बनाउने संगै समाजलाई समेत अनुशासनतर्फ डोर्याउन भूमिका खेल्ने बताए । विद्यार्थीहरुकमा रहेको अन्र्तनिहित क्षमता प्रस्फुटन गर्दै…
पुरा पढौ
जलवायु परिवर्तन हिमालमा पारेको असरबारे पर्वतीय महोत्सवमा चिन्ता
पोखरा २५, मंसिर पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरबारे पोखरामा बहस भएको छ । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा बहस भएको थियो । बहसमा डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितसँगै जलवायुसम्बन्धी अध्येता जगन्नाथ अधिकारी वक्ता थिए । बहसमा सहभागी वक्ताहरुले पछिल्लो समय तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनले तापक्रम उच्च हुँदा हिमालमा हिउँ कम पर्ने…
पुरा पढौ
पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’
पोखरा २५, मंसिर पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो । पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी म्यापको डमी उद्घाटन गरेका हुन् ।सेल्डनले निकट भविष्यमै डिजिटल नक्सा राख्ने र हाललाई डमीका रुपमा उक्त नक्सा संग्रहालयमा राखिएको जानकारी दिइन् । ‘पछि यहाँ…
पुरा पढौ
पोखरा रंगशालालाई सञ्चालन र व्यवस्थापनका लागि पहल सुरु, कार्यदल गठन
पोखरा २५, मंसिर पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले पहल सुरु गरेको छ । परिषदको निर्देशनमा जिल्ला खेलकुद विकास समिति कास्कीलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मेवारी दिएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको समेत् उपस्थितीमा सोमबार सम्पन्न जिल्ला खेलकुद विकास समिति कास्कीको बैठकले प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङको अध्यक्षतामा पोखरा रंगशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ । सो कार्यदलको सदस्यमा परिषदका सदस्य केशव पाठक, परिषदका सदस्य खगेन्द्र क्षेत्री, परिषदका…
पुरा पढौ
व्यापार मेलाअन्तर्गत पोखरामा देशकै ठूलो अटो मेला
पोखरा, २४ पुस पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ,‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत रहन्छ ।’ पोखराको नयाँबजारमा मंसिर २१ गतेदेखि जारी र ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’मा जाने हो भने, उनले भनेको कुरा पत्याउन कर लाग्छ । उनले भनेजस्तै मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र, अहिलेको…
पुरा पढौ
जिएमसीको बीडीएस मा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा परीे मृत्यु
दीननाथ बराल पोखरा २४, मंसिर पोखराको गण्डकी मेडिकल कलेज(जिएमसी) कलेजमा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पोखरा २६ स्थित पृथ्बीराजमार्ग अन्र्तगत पर्ने शुन्दरी बजार क्षेत्रको सडकमा कारसंग स्कुटर ठक्कर खादा जिएमसीका दुई जना बीडीएस(व्याचलर एण्ड टेण्टल सर्जर) का दुई बिद्यार्थीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मुत्यु हुनेमा पोखरा म.न.पा.वडा नं.२५ हेम्जाकी २३ बर्षीया अनिशा खड्का र पोखरा ५ निवासी २४ बर्षकी भावना बराल रहेको कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी श्रवणकुमार बि.क.ले बताए । आइतबार…
पुरा पढौ
गीत संगीतमा सक्रिय शान्ति श्रीस मगर, सार्वजनिक गरिन् ‘जाम हिड साइली’
पोखरा २४, मंसिर गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर होला उनको रहर पेशा जस्तै बन्न थालेको छ । गायिका शान्ति श्रीस मगरको ‘जाम हिड साइली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश राना…
पुरा पढौ
रोट्र्याक्ट क्लव कुसोमद्वारा धुम्रबराहा माबिलाई बिभिन्न सहयोग प्रदान
काठमाडौँ काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम( Kathmandu University School Of Management ) रोट्र्याक्ट क्लवले धुम्रबराहा माध्य्मिक बिद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ। बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८ , ९ र १० का छात्रालाई पुन: प्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान अन्डरबेयरका साथै कलर पेन्सिल र कलर ९६ थान , कपि १०० थान , पुस्कालायाको लागि सन्दर्भ पुस्तक ७० वटा ,…
पुरा पढौ
विश्वकर्मा समाज पर्वत, स्याङ्जा कास्कीको बैठक सम्पन्न, देउसी भैलोको केही रकम भूकम्प प्रभावितलाई दिने
पोखरा, २४ मंसिर विश्वकर्मा समाज (पर्वत, स्याङ्जा, कास्की) को बैठक चन्द्र किशोर गौतमको अध्यक्षता एवम् नेपाल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष दुर्गा बहादुर सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा २०८० सालको तिहारको अवसरमा संचालन गरिएको देउसीभैलो कार्यक्रमबाट संकलन भएको रकमको सार्वजनिक कोषाध्यक्ष धनबहादुर सुनारले गर्नुभएको थियो । उक्त देउसी भैलो कार्यक्रमबाट रु.३ लाख १ हजार ९ सय ८ र आजीवन सदस्यताबाट रु.६० हजार गरी रु(३ लाख ६१ हजार ९ सय ८ रुपैयाँ आम्दानी भएको थियो । यसै आम्दानीबाट जाजरकोटमा भएको…
पुरा पढौ



